Image of दशरथ घिमिरे

दशरथ घिमिरे

प्रतिनिधि (प्रदेश ५)

दशरथ घिमिरेका सबै समाचारहरू

छैटाैँ प्रदेशसभा स्थापना दिवस, पाँच वर्षमा ७२ विधेयक पारित

दाङ- लुम्बिनी प्रदेशसभा छैटाैँ वर्षमा प्रवेश गरेकाे छ। २०७४ सालको निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आजैको दिन बसेको थियो। जुन दिनलाई प्रदेश स्थापनाको दिन मानेर हरेक वर्ष स्थापना…

यस्तो छ मुख्यमन्त्री गिरीको सचिवालय

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सचिवालय विस्तार गरेका छन्। उनले प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका हुन्। प्रेस संयोजकमा टीका बस्नेत नियुक्त भएका छन्। प्रेस…

लुम्बिनीमा मन्त्रालय घटाएर १० मन्त्रालय कायम, राज्यमन्त्री नराख्ने

दाङ - लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ। अघिल्लो सरकारले १३ मन्त्री ४ राज्यमन्त्रीगरी १७ जनाको मन्त्रिपरिषद् गठन गरेको थियो। प्रदेशको दोस्रो कार्यकालमा बनेको नयाँ सरकारले सानो आकारको मन्त्रिपरिषद् गठन…

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः कसैले पनि फिर्ता लिएनन् उम्मेदवारी, तीन जना चुनावी मैदानमा

दाङ – लुम्बिनी प्रदेशमा माघ २५ गते राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुदैछ। यो निर्वाचनमा तीन दलका उम्मेद्वार चुनावी मैदानमा छन। मनोनयन दर्ता गर्दा दुइवटाको मात्रै पर्ने आकलन गरिए पनि नागरिक…

कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छः नेता महर

दाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब कांग्रेसलाई बलियो बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस…

नागरिक उन्मुक्तिले दियाे राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी

दाङ- नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मनाेनयन दर्ता गरेकाे छ।

सतारुढ दलभित्र…

राष्ट्रियसभा सदस्य निर्वाचन: कांग्रेसबाट माधवप्रसाद आचार्यकाे मनाेनयन

दाङ- राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका माधवप्रसाद आचार्यकाे मनाेनयन दर्ता भएकाे छ। निर्वाचन अधिकृतकाे कार्यालयमा पुगी राेल्पा निवासी आचार्यले मनाेनयन दर्ता गरेका हुन्। उनकाे प्रतावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी…

राष्ट्रियसभा सदस्य उपनिर्वाचन: सत्तारूढ दलबाट एमालेका कुमार दसाैदीकाे मनाेनयन दर्ता (तस्बिरसहित)

दाङ- राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसाैदीले मनाेनयन दर्ता गरेका छन्। सतारूढ दलकाे तर्फबाट उनले मनाेनयन दर्ता गरेका हुन्। दसाैतीकाे प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण…

आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मनोनयन दर्ता, एकै जिल्लाका दुई जना भिड्दै

दाङ- लुम्बिनीमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेसले एकै जिल्ला राेल्पा निवासी दुई जनालाई उम्मेदवार बनाउने भएका छन्। एमालेले कुमार दसौदी र कांग्रेसले माधव आचार्यलाइ उम्मेदवार…

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि मनोनयन दर्ता आज

दाङ - लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि आज मनोनयन दर्ता गरिने भएको छ। सत्तारूढ दलबाट राेल्पा निवासी एमालेकाकुमार दसौदीले मनोनयन दर्ता गर्ने र नेपाली कांग्रेसबाट मनोनयन दर्ता गर्ने उम्मेदवारको…

राष्ट्रियसभा सदस्य उपनिर्वाचन: एमालेले टुंग्यायाे उम्मेदवार, कांग्रेस अझै छलफलमा

दाङ- राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सत्तारूढ दलबाट एमालेका कुमार दसाैदीले मनाेनयन दर्ता गर्ने भएका छन्। बुधबार निर्वाचन अधिकृतकाे कार्यालय घाेराहीमा सत्तारूढ दलकाे तर्फबाट उनले उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले लुम्बिनी प्रदेशका…

शान्ति सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गरेका छन्। सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए।…

लमहीमा मन्त्रालयकाे लागि घर खाेज्दै प्रदेश सरकार

दाङ - लुम्बिनी प्रदेश सरकारले लमही नगरपालिकाभित्र मन्त्रायलय र निवास स्थापना गर्ने भएकाे छ। जसका लागि पूर्वाधारकाे अवलाेकन गरिएकाे छ। लमहीमा भएका सरकारी तथा गैरसरकारी भवनको अवलोकन गरिएको छ। दुई…

सालको रुख काटेर चिरान गरेको अवस्थामा चार जना पक्राउ

दाङ – दाङमा अवैध सालकाे काठसहित चार जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका–९ देवीकोटबाट प्रहरीले अवैध सालको काठसहित ४ जना पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले…

अब बन्ने राष्ट्रपति एमालेभन्दा दायाँबायाँ हुँदैनः एमाले नेता गुरुङ

दाङ- नेकपा एमाले पोलिटब्युराे सदस्य पार्वत गुरुङले एमालेबाट उम्मेदवारी दिने व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्। दाङको लमहीमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सञ्चारमन्त्रीसमेत रहेका गुरुङले सत्तारूढ…

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दाङ – दाङमा मिनी ट्रकको ठक्करबाट राप्ती गाउँपालिका वडा नम्बर ८ का ६८ वर्षीय कृष्णबहादुर बस्नेतको मृत्यु भएको छ। लमही–भालुवाङ सडकखण्डअन्तर्गत राप्ती गाउँपालिका ८ पिपरीचोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको रा १…