राष्ट्रियसभाको मतदानमा प्रदेश ५ मा १५ मत बदर
दाङ- प्रदेश नम्बर ५ काे दाङमा भएको राष्ट्रिय सभा सदस्यकाे निर्वाचनमा १५ वटा मत बदर भएको छ। दलिततर्फ ७, अपांग/अल्पसंख्यकतर्फ ८ गरी जम्मा १५ वटा मत बदर भएको मुख्य निर्वाचन…