Image of दशरथ घिमिरे

दशरथ घिमिरे

प्रतिनिधि (प्रदेश ५)

दशरथ घिमिरेका सबै समाचारहरू

एक्कासी भूकम्प गएको खबर आएपछि…

दाङ – लमही बजार नजिकको क्रिकेट मैदानको एक कुनाको घरमा भूकम्पले क्षति पुर्‍याएको सूचना आयो । मानिस घर भित्रै घाइते अवस्थामा रहेको खबरपछि सुरक्षा निकायको टोली घटनास्थलमा पुग्यो । सशस्त्र…

एक्कासी भूकम्प गएको खबर आएपछि…

शुक्रबार २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा दाङको लमहीमा अभ्यास मार्फत भूकम्पको जोखिमबाट जोगिने उपायको बारेमा सचेतना प्रदान गरिएको छ।

माघे संक्रान्ति मेलामा प्रशासनको रोक, तर भक्तजनको भने घुइँचो (फोटो फिचर)

दाङ – माघेसंक्रान्तिको अवसरमा लाग्ने मेला महोत्सवमा प्रशासनले रोक लगाए पनि मन्दिरमा दर्शनका लागि भने भक्तजनको घुइँचो लागेको छ । लमही नगरपालिका–९ रिहार स्थित माघेसंक्रान्तिमा तप्तकुण्डमा स्नान गर्न, मन्दिरमा पूजाआजाका…

थारु समुदायमा माघीको रौनक

दाङ–माघेसंक्रान्तिमा लाग्ने मेला तथा महोत्सवमा रोक लगाइएको भए पनि थारु बस्तीमा‘ माघ’ पर्वको रौनक छाएको छ। थारु समुदायले‘माघ’लाई नयाँ वर्षको रुपमा मनाउने भएकाले पनि यसको महत्व बढेको हो। सरकारले पनि थारु…

निशुल्क शिक्षा कार्यान्वयनमा कठिनाई

दाङ – नेपालको संविधानमा कक्षा १ देखि कक्षा १२ सम्मको माध्यामिक तह सम्मको शिक्षालाई निशुल्क बनाउने उल्लेख छ। तर, माध्यामिक तह सम्मको शिक्षा निशुल्क हुन सकेको छैन । माध्यामिक तह…

६३ क्युफिट सालको चिरान काठसहित टिपर नियन्त्रणमा

दाङ – कागजपत्र नभएको ६३ क्यूफिट सालको चिरान काठसहित टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बिहान ८ बजे गढवा गाउँपालिका– २ महदेवाबाट ६३ क्युफिट सालको चिरान काठसहित टिपर पक्राउ गरेको…

कुसंस्कारविरुद्ध आमाहरुको खबरदारी

दाङ – सुनिता रैदासको बिहे १७ वर्षकाे उमेरमै भयो । १८ वर्ष पुग्दा आमा बनिन्। रैसादले कखरा चिन्न पाइनन् । उतिबेला पढ्न पाएको भए अहिले हिसाबकिताब गर्न सक्ने अवस्था हुन्थ्यो…

दिसाजन्य लेदो व्यवस्थापन कसरी गर्ने?

दाङ – धेरै अघि बनाइएका शौचालयको सेफ्टी ट्याङ्की भरिन थालेका छन् । यसरी भरिएको सेफ्टी ट्याङ्कीको फोहर कसरी व्यवस्थापन भैरहेको छ? सबैको चासो र सरोकारको विषय बन्न सकिरहेको छैन। खुला…

बबई प्रभावित क्षेत्र: तङ्ग्रिँदै विस्थापित बस्ती

दाङ – बबई नदी अलि पर थियो। नदीको तिरमा घरहरु थिए। ठूलो बाढी आएको इतिहास २०७१ साल भन्दा अघि थिएन। त्यही भएर बबई गाउँपालिका–१ धोवाघाटका प्रेमबहादुर डाँगी बबई नदीको बाढी…

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

दाङ– दाङमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० नारायणपुर सौडिकुलामा लमही अस्पतालको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटर लाई…

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश–१ लाई

दाङ– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–१ ले जितेको छ। दाङको लमहीमा आइतबार भएको उपाधि भिडन्तमा प्रदेश १ ले एपीएफलाई ६ रनले हराउँदै उपाधि रक्षा गरेको हो। पहिले…

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको फाइनलमा दर्शकको हुटिङ्ग (तस्बिरहरु)

दाङ – लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि प्रदेश १ र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफबिच अहिले खेल जारी छ । टस जितेर प्रदेश १ ले…

केपी ओलीको नेतृत्वमा चुनावमा जान्छौं: मुख्यमन्त्री पोख्रेल

दाङ- नेपाल कम्युनिष्ट पार्टी ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले वैशाखमा हुने निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिने र जनताको मतले विजय प्राप्त…

प्रधानमन्त्री कप महिला क्रिकेटः उपाधिका लागि एपीएफ र प्रदेश–१ भिड्ने

दाङ– लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश–१ र विभागीय टोली एपीएफ भिड्ने भएका छन्। फाइनल आइतबार हुनेछ। शनिबार भएको सेमिफाइनलमा प्रदेश–१ ले लुम्बिनीलाई र एपीएफले…

सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा

दाङ – विभागीय टोली एपिएफ लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान पक्का…

अहिलेको स‌ंकटको मुख्य कारक प्रचण्डले प्रधानमन्त्रीविरुद्ध तयार पारेको अभियोग पत्र होः मुख्यमन्त्री पोखरेल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा तयार पारेको अभियोग पत्र अहिलेको राजनीतिमा उत्पन्न संकटको कारक भएको आरोप लगाएका छन्। दाङको तुलसीपुरमा नेपाल…