Image of दीपक जोशी

दीपक जोशी

वरिष्ठ उपसम्पादक

दीपक जोशीका सबै समाचारहरू

कोरोनाबाट मुक्त भए पनि मन र शरीरको छट्पटी उस्तै रह्यो

१९ घण्टा लाग्ने धनगढी–काठमाडौँ बसको यात्रा यसपटक मेरा लागि २४ घण्टाको भयो। अघिल्लो दिन (मंसिर २३ गते) धनगढीबाट दिउँसोको २ बजे यात्रा सुरु गरेको बसले दोस्रो दिनको २ बजे मात्रै…

नायब सुब्बा बनेका छोरालाई आमाको फोनः ‘छोरा अब जागिर नछोडेस् है!’

काठमाडौँ – संसारमा कुनै पनि व्यक्ति एकैपटक सबैथोक बनेको उदहारण छैन । डाक्टर, इन्जिनियर अथवा पाइलट बन्ने चाहना एकै पटक राखियो भने त्यहाँ सफलता हात लाग्दैन ।  ‘आफ्नो लक्ष्य के…

‘मन पनि पोल्यो त्यहाँ, मेरो तन पनि पोल्यो, जान्नँ म अब कोरिया’

काठमाडौँ – सपना आर्मी बन्ने थियो तर शरीरले साथ दिएन। छातीको आकार आवश्यक भन्दा केही साँघुरो भयो र उनी सेकेण्ड लेफ्टिनेन्टको परीक्षामा अघिल्लो चरणका लागि छनोट भएनन्। फुटबलमा ‘गाउँले स्ट्राइकर’…

निशान भट्टराईसँग न्ह्यू बज्राचार्यको त्यो अन्तिम भेट

मोरंगका निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा अडिसन दिन आउँदा गायक तथा संगीतकार न्ह्यू बज्राचार्यले एक प्रश्न सोधेका थिए । ‘निशान भट्टराई भन्ने पहिले एकजना सिंगर, याद छ?’ निशान एक…

नन्दकृष्णविरुद्ध भोजराजले कानुनी उपचार खोज्ने, जोशी भन्छन् ‘गल्ती भयो’

काठमाडौँ - देउडा गायक भोजराज भट्टले अर्का गायक नन्दकृष्ण जोशीविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । ‘बम्बै जाने रेल गाडीका पैया गुडनलाग्या’ बोलको गीतलाई नन्दकृष्णले आफूले रेकर्ड गराएको गलत प्रचार…

हामी नेकपामा मिसिने असम्भव र काल्पनिक हो: विप्लव नेता

नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ‌ओमप्रकाश पुनसँग देशसञ्चारका दीपक जोशीले लिएको अन्तर्वार्ता: तपाईँको पार्टी र सरकारबीच वार्ता हुने कुराको चर्चा मात्रै भयो, किन भएन वार्ता? वार्ताप्रति…

किन आत्महत्या गरिरहेका छन् अख्तियारमा मुद्दा परेकाहरु?

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएका व्यक्तिहरुले आत्महत्या गर्ने क्रम बढेको छ। साउन महिनामा मात्रै अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएका तीनजनाले आत्महत्या गरेका छन्। गत साउन…

बारामा गएको भयानक आँधी ‘टोर्नाडो’ को किन हुन सकेन पूर्वानुमान?

काठमाडौँ – बारा र पर्सामा गत आइतबार आएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’ रहेको पुष्टि भएपछि नेपालमा यसबारे थप अध्ययन अनुसन्धानको खाचो रहेको वैज्ञानिकले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका…

जयपुरमा गेलको तूफान

उमेर ४० वर्ष भइसकेको छ । तर क्रिस गेल टि–२० क्रिकेटमा युवा खेलाडीहरुमाथि भारी परिरहेका छन् । वेष्ट इण्डीजका ओपनर गेलले सोमबार एक पटक फेरि सावित गरेका छन् कि उनी…

दीपिका पादुकोणको एसिड अटैक सर्वाइवर लुक

मेघना गुलजारको निर्देशनमा बनिरहेको चलचित्र छपाक को पहिलो लुक पोष्टर रिलिज भएको छ । उक्त पोष्टरमा दीपिका पादुकोणको तस्बिर छ । दीपिका छपाक चलचित्रमा एसिड अटैक सर्वाइवर लक्ष्मी अग्रवालको भूमिकामा…

दुर्घटनाग्रस्त दुई विमानमा दुई सुरक्षात्मक विशेषता थिएनन, जसका लागि अतिरिक्त पैसा लाग्थ्यो

बोइङ जेटका पाइलटले इथियोपिया र इन्डोनेशियामा आफ्नो विमानलाई नियन्त्रणमा राख्नका लागि प्रयास गर्दागर्दै गम्भीर दुर्घटना भयो । कारण उनीहरुले चलाएका विमानको ककपिटमा दुई महत्वपूर्ण सुरक्षात्मक विशेषता थिएनन् । जसका कारण…

चीनमा रसायन बिस्फोट हुँदा ४४ जनाको मृत्यु, सँगै भूकम्प

चीनमा एक रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्। चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक…

मोदी वाराणसी, शाह गान्धीनगरबाट चुनाव लड्ने, आडवाणीको नाम छैन

भारतीय जनता पार्टीले लोकसभा चुनावका लागि आफ्ना उमेद्वारहरुको पहिलो सूची सार्वजनिक गरेको छ । बिहिबार अवेर राति बिजेपीका वरिष्ठ नेता, केन्द्रीय मन्त्री तथा भाजपाका केन्द्रीय चुनाव समितिका सचिव जेपी नड्डाले १…

इराकमा डुंगा डुब्दा एक सय जनाको मृत्यु

इराकको मोशुल शहरमा रहेको टिगरिस नदीमा डंगा डुब्दा १ सय जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । उक्त डुंगामा दुई सय जना सवार…

आमिर खानलाई पत्रकारको प्रश्नः मोदीका लागि प्रचार गर्नुहन्छ?

मिस्टर परफेक्शनिष्टको नामबाट मानिसहरुको मनमा बस्न सफल अभिनेता आमिर खानले कुनै पार्टीको प्रचार आफूले नगर्ने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत कलाकारहरुलाई भोटका लागि जनतालाई प्रेरित गर्न आग्रह…