मुख्यमन्त्री बन्नेमा ढुक्क छु- तामाङ
धनगढी- प्रदेश ७ को मुख्यमन्त्रीको दौडमा भनेर चर्चामा रहेका नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेशसभाका सांसद तारा लामा तामाङले पार्टीले आफ्नो पक्षमा फैसला गर्नेमा अत्यन्त ढुक्क रहेको बताएका छन्। बुधबार धनगढीमा…