Image of दीपक जोशी

दीपक जोशी

वरिष्ठ उपसम्पादक

दीपक जोशीका सबै समाचारहरू

मोवाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्

श्रीमान श्रीमतीको बीच विभिन्न विषयमा सामान्य खालको भनाभन र झगडा भइरहन्छ तर कहिलेकाहीँ यो झगडाले विकराल रुप लिन सक्छ, यस्तै भएको छ इन्डोनेसियामा । मोबाइलको पासवर्ड नदिएको भन्दै सुरु भएको…

पार्टीमा जानु छ! तर मेकअपका लागि पर्याप्त समय छैन भने के गर्ने?

काठमाडौँ - चाहे चार्डपवको समयमा होस् अथवा कुनै पार्टीको समयमा होस् महिलाहरु छोटो समयमा छिटोछिटो तयार हुन खोज्छन् । जसका कारण उनीहरु राम्री देखिनुको साटो नराम्रो पनि देखिन सक्छन् ।…

मण्डपमा गोली चल्यो, बेहुली घाइते भएपनि विवाह रोकिएन

दिल्लीमा विवाह चलिरहेका बेला कसैले फायरिंग खोले । गोली मण्डपमा रहेकी बेहुलीलाई लाग्यो । उनलाई तुरुन्तै अस्पताल लगियो । त्यसलगत्तै उनलाई फेरि मण्डपमा ल्याएर विवाहको बाँकी काम पूरा गरिएको छ ।…

के मोदीले प्रयागराज कुम्भमा डुबुल्की मारेका थिए?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका चार पाँचवटा पुराना तस्बिर उनले कुम्भ मेलामा डुबुल्की मारेको दाबीका साथ सामाजिक सञ्जालमा शेयर गरिएका छन् । कैयौँ फेसबुक ग्रुपमा यी तस्बिरहरुलाई सयौँ पटक शेयर गरिएको…

बार्सिलोनाको शानदार पुनरागमन, डेम्बेले र मेस्सीको गोलले तय भयो अघिल्लो चरणको यात्रा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । पहिलो लेगमा २–१ ले पराजित भएको बार्सिलोनाले अन्तिम १६ को दोस्रो लेगमा लेभान्टेलाई ३–० ले हराउँदै समग्रमा ४–२…

किमले ट्रम्पलाई लेखेको चिट्ठी बोकेर किमका विश्वास पात्र अमेरिका पुगे

उत्तर कोरियाका नेता किम जोङ उनका प्रिया पात्र अर्थात किमका दाहिने हात मानिने उत्तर कोरियाका एक उच्च अधिकारी अमेरिकाको राजधानी वासिङ्गटन डिसी पुगेका छन् । किमका नजिकका व्यक्ति तथा उत्तर…

म साउदी अरबबाट किन भागे?

यो एक नाटकीय कहानी जस्तै छ जसले साउदी अरबमा महिलाहरुमाथि लाग्ने प्रतिवन्धबारे प्रकाश पार्छ । १८ वर्षकी राहफ मोहम्वद कुनन मामलाले त्यतिबेला पूरै विश्वको ध्यान आफूतिर तानेकी थिइन् जतिबेला उनी बैंककको विमानस्थलमा…

कोलम्बियाको राजधानीमा कार बम बिस्फोट, कम्तिमा ९ जनाको मृत्यु

कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम बिस्फोटमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । कोलम्बियाको रक्षा मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो बिस्फोट बोगोटा शहरका दक्षिणी इलाकामा एक प्रहरी…

विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन

विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन भएको छ । रामजन्म भूमि आन्दोलनका अगुवा नेता मध्येका एक रहेका डालमियाको बुधबार बिहान निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्…

हामीले एकअर्कालाई नचिनेरै प्रेमविवाह गर्यौँः रवीन्द्र मिश्र

काठमाडौँ - हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो। तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक/अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं। विवाह लामो समय टिक्न सकेन। तर यो बीचमा हामीले…

गायक पोखरेलको ‘कति राम्री’ गीत सार्वजनिक

अस्ट्रेलियालाई सन् २००९ देखि कर्मथलो बनाएका गायक ईश्वर पोखरेलले ‘कति राम्री’ बोलको गीत सार्वजनिक गरेका छन् । करिब दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका गायक पोखरेलले ‘शीतल’ र ‘अराइज’ नामक…

नैन्सी पेलोसीः अमेरिकाकी सबैभन्दा शक्तिशाली महिला

अमरिकाको कैलिफार्नियाबाट डेमोक्रेटिक पार्टीकी सांसद नैन्सी पेलोसी अमेरिकाको प्रतिनिधिसभाको सभामुख चुनिएकी छन् । यो पदमा पुगेपछि अब उनी अमेरिकाको सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । उनी राष्ट्रपति र उप राष्ट्रपतिपछि अमेरिकाको…

दिल्लीमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट, ७ जनाको मृत्यु

दिल्लीको मोतीनगर स्थित सुदर्शन पार्कमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट भएको छ । बिस्फोटमा परी ७ जनाको मृत्यु भएको छ । अहिले उद्दारको कार्य भइरहेको छ। डी ब्लकमा घरभित्र भएको बिस्फोटपछि…

केजरीवाललाई झट्का, एच एस फूलकाद्वारा आम आदमी पार्टी परित्याग

आम आदमी पार्टीका वरिष्ठ नेता तथा वकील एच एस फूलकाले पार्टी परित्याग गरेका छन् । फूलका पछिल्लो तीन दशकदेखि अदातमा १९८४ मा भएको सिख विरोधी दंगाको केसमा वकालत गरिरहेका छन्…

चीन जाने नागरिकलाई अमेरिकाको चेतावनी किन?

चीनमा केही हाई प्रोफाइल अमेरिकी नागरिकहरुहको गिरफ्तारीपछि अमेरिकाको विदेश विभागले चीन जाने आफ्ना नागरिकहरुलाई अधिक सतर्कता अपनाउन चेतावनी जारी गरेको छ । विभागले जारी गरेको पछिल्लो सूचनामा चीनमा अमेरिकी नागरिकहरुलाई…

इटालीमा उत्तर कोरियाका राजदूत बेपत्ता

इटालीमा उत्तर कोरीयाका एक राजदूत बेपत्ता भएका छन् । यो जानकारी दक्षिण कोरियाको एक गुप्तचर निकायका अधिकारीले दिएका छन्। यसका साथै अपुष्ट खबरका अनुसार उत्तर कोरियाका ती राजदूत जो सोंग…