Image of दीपक जोशी

दीपक जोशी

वरिष्ठ उपसम्पादक

दीपक जोशीका सबै समाचारहरू

रणवीर सिंहको फिल्ममा अजय देवगनकाे ‘सिंघम’को झल्को

रणवीर सिंह र सारा अली खानद्वारा अभिनित चलचित्र 'सिम्बा'को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा देखाए अनुसार एक ढंगले यो 'सिंघम' को अगाडिको कहानी हो । ट्रेलरमा अजय देवगन पनि…

‘केदारनाथ’को रिलिज अघि साराले फोटोग्राफरलाई पठाइन् पत्र

सैफ अली खानकी छोरी सारा अली खानको चलचित्र केदारनाथ आउने डिसेम्बर ७ मा रिलिज हुनेछ । चलचित्रमा सुशांत सिंह राजपूत मुख्य भूमिकामा छन् भने सारा अली खान एक हिन्दु युवतीको…

पाँच महिनापछि अमेरिकाबाट घर फर्किन् सोनाली

क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री सोेनाली बेन्द्रे पाँच महिनापछि न्यूयोर्कबाट मुम्बई फर्केकी छन् । सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन् । उनको साथमा पति गोल्डी बहल पनि थिए । सोनालीको…

अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल

तिजुआना - दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् । “हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला…

निकभन्दा जेठी हुँ तर उनी म भन्दा धेरै समझदार छन्: प्रियंका चोपडा

बहुचर्चित कपल प्रियंका चोपडा र निक जोनसको विवाहको खबरमा फ्यानहरुको नजर अडेको छ । उनीहरुले जोधपुरको उम्मेद भवनमा २ डिसेम्बरमा विवाह गर्नेछन् । प्रियंकाले जब अमेरिकाका पप गायक निकसँग डेट गरेको खबर…

४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंकालाई?

जोधपुरको उम्मेद भवनमा आजदेखि प्रियंका चोपडा र निक जोनसको विवाह समारोह सुरु हुनेछ । २ डिसेम्बरमा उनीहरुको विवाह हुनेछ । विवाहअघि प्रियंका र निकले VOGUE पत्रिकालाई अन्तर्वाता दिएका छन् ।…

सारा अली खान: ९६ किलो तौल भएर पनि किन बन्न चाहन्थिन् अभिनेत्री

साराले बाल्यकालदेखि नै एक्टिंगको सपना पक्कै देखेकी थिइन् तर ९६ किलो तौल भएका कारण उनले एक्टिंग गर्न सक्छु भन्ने कुरा भने कल्पना पनि गरेकी थिइनन् । स्कूल/कलेज जतासुकै उनलाई मानिसहरु मोटी…

रेड कार्पेट ‘काण्ड’ पछि मालाले पुरिएका यी मुख्यमन्त्री

काठमाडौँ – प्रदेश नम्बर ७ (सुदूरपश्चिम प्रदेश) को मुख्यमन्त्रीका लागि त्रिलोचन भट्टको नाम सिफारिस भएसँगै सञ्चार माध्यमहरुमा छापिएका ‘चौकीदार मुख्यमन्त्री’ शिर्षकका समाचारहरु भाइरल बने । हुन पनि कुनै बेला भारतमा…

जब शाहरुख खानलाई मानिसहरुले भने, ‘तिमी हिरो बन्न सक्दैनौ’

छिट्टै रिलिज हुने तयारीमा छ शाहरुख खानको चलचित्र 'जीरो' । शाहरुख खानले आफ्ना लागि 'जीरो' को अर्थ त्यो समय रहेको बताए, जुन बेला अभिनयको क्षेत्रमा उनलाई जीरो जस्तै मानिएको थियो ।…

आमिर खानले माफी मागे, अनि भने किन फ्ल्प भयो ‘ठग्स अफ हिन्दुस्तान’?

अभिनेता आमिर खानले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफ अफिसमा फ्लप भएपछि पहिलोपटक आफ्नो प्रतिक्रिया दिएका छन् । आमिरले सोमबार सञ्चारकर्मीहरुसँग भने ‘चलचित्र ठग्स अफ हिन्दुस्तान’ दशर्कहरुलाई मन परेन ।…

विवाहपछि यी दुई शहरमा रिसेप्शन दिनेछन् प्रियंका-निक

प्रियंका चोपडा र निक जोनसको विवाहको खबरको चर्चा चुलिएको छ । विवाहका लागि बेहुला निक जोनस भारत आइसकेका छन् । उनीहरुको डिसेम्बर २ मा विवाह हुने खबर भारतीय मिडियाले उल्लेख…

दीपिका-रणवीरले पाहुनालाई दिएको फोटोफ्रेम कस्तो?

दीपिका पादुकोण र रणवीर सिंहको विवाहका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल छन् । यसमा उनीहरुले आफ्नो विवाहमा आएका पाहुनाहरुलाई दिएको गिफ्टको तस्बिर पनि छ । उनीहरुले विवाहका पाहुनालाई सिल्भर प्लेटेड फोटोफ्रेम…

यस्तो छ प्रियंका-निकको विवाह शेड्यूल

चर्चित कपल प्रियंका चोपडा र निक जोनसको विवाह हुने दिन अब धेरै टाढा छैन । २९ नोभेम्बरदेखि उनीहरुको विवाह समारोह सुरु हुनेछ । प्राप्त खबरलाई मान्ने हो भने डिसेम्बर २…

विवाहपछि दीपिका पादुकोणले कमब्याक गर्ने चलचित्र कुन?

दीपिका पादुकोण र रणवीर सिंह २१ नोभेम्बरमा बैङ्गलोरमा आफ्नो पहिलो रिसेप्शन सकेर मुम्बई फर्केका छन् । उनीहरुले १४-१५ नोभेम्बरमा इटालीको लेक कोमोमा विवाह गरेका थिए । अब उनीहरुले मुम्बईमा थप…

हेर्नुहोस् दीपिका र रणवीरको विवाहका २० तस्बिरहरु

रणवीर-दीप‍िकाको विवाह इटालीको लेक कोमोमा १४-१५ नोभेम्बरमा सम्पन्न भयो । तर विवाहस्थलमा कस्तो माहोल थियो भन्ने कुराको जानकारी पाउन उनीहरुका प्रशंसकहरु प्रतिक्षा गरिरहेका थिए। दीप‍िका-रणवीरले दुईवटा तस्बिर विवाहलगत्तै सार्वजनिक गरेका थिए…

अमिताभ बच्चनले चुक्ता गरे किसानको चार करोड ऋण

बलिउड अभिनेता अमिताभ बच्चनले किसानहरुको करौडौँ रकम बराबरको ऋण चुक्ता गरेका छन् । उनले किसानहरुको चार करोड रुपैयाँ भन्दा बढी ऋण चुक्ता गरेका हुन् । मंगलबार अमिताभले आफ्नो ब्लगमा उक्त…