दीपिका-रणवीर रिसेप्शनका लागि बैङ्गलोर प्रस्थान, एयरपोर्टमा कस्ता देखिए ?
नवविवाहित जोडी दीपिका पादुकोण र रणवीर सिंह इटलीमा भव्य विवाहपछि अब रिसेप्शन पार्टीका लागि बैङ्गलोर प्रस्थान भएका छन् । मंगलबार दुवैजना मुम्बई एयरपोर्टबाट मुंबई एयरपोर्ट बैंङ्गलोर प्रस्थान गरेका हुन् ।…