काठमाडौँ मेयर जितेपछि बालेनलाई एउटा पत्र
आदरणीय नवनिर्वाचित मेयर बालेन भाइ, सादर स्नेहपूर्ण नमस्कार! सर्वप्रथम त तपाईलाई हार्दिक बधाई र शुभकामना पनि। तपाईँलाई हामी काठमाडौं महानगरवासीले विश्वास गर्यौँ, पत्यायौँ र मेयर बनायौँ। यो एउटा विशेष चर्चा,…