author avatar

दीनानाथ भण्डारी

दीनानाथ भण्डारीका सबै समाचारहरू

हराउँदो हिउँदे वर्षा र जलवायु परिवर्तन

मान्छेले मौसम र हावापानीसम्बन्धी चासो राख्न कहिले देखि सुरु गरे होला ? पक्कै पनि यो निकै पहिलेदेखि हुनुपर्छ। मौसमसम्बन्धी अध्ययन, लेखनको सुरुवात सर्वप्रथम एरिस्टोटलले इशापूर्व ३५० तिर गरेका थिए। पूर्वीय…

विपद्‌ न्यूनीकरणका लागि स्थानीय तहको अग्रसरता

नेपालमा बर्सेनि चट्याङ, आगलागी, पहिरो, बाढी, भूकम्प, रोगव्याधि, आँधिहुरी आदि प्रकोपका घटना भैरहन्छन्‌ । विभिन्न रोगव्याधिको प्रकोप बढ्दो छ, कोभिड-१९ र डेङ्गुको प्रकोप उदाहरण हुन्‌ । सडक विस्तारसँगै…

दिगो र उत्थानशील विकासका लागि शासकीय र वित्तीय प्रणालीमा परिवर्तन

विश्वमा विकासका प्रतिफलले जीवनयापनलाई सहज र समृद्ध बनाइदिएको छ। अर्कोतर्फ संसारभरि विपद्‌ जोखिम बढ्दो छ। कोभिड जस्ता नयाँनयाँ प्रकोप देखा पर्दैछन् ।विकासले जीवनमा समृद्धि ल्याएको छ साथसाथै विपद्‌ जोखिम पनि…

यो वर्षामा बाढीपहिरो बढ्ने सङ्केत

हाम्रो शासकीय परिपाटीमा जवाफदेहीता शून्यप्रायः छ । विपद्‌ जोखिम न्यूनीकरणको शासकीय संरचना र अभ्यासमा पनि फरक हुने कुरा भएन । यदि शासकीय परिपाटीमा जवाफदेहीता हुँदो हो त अहिले वर्षायाममा हुन…

सातौँ विपद् न्यूनीकरण विश्वमञ्चमा नेपालको सहभागिता

यस लेखमा आगामी जेठ ९ देखि १४ गतेसम्म इण्डोनेशियाको बाली सहरमा हुन लागेको विपद्‌ जोखिम न्यूनीकरणसम्बन्धी सातौं विश्वमञ्चमा नेपालको सहभागिताबारे चर्चा गरिएको छ। विपद्‌ कम गर्ने विश्‍वव्यापी प्रयासलाई संस्थागत गर्न…

भूकम्प सुरक्षा – आवश्यकताबोधका अठासी वर्ष

अठासी वर्षअघि विक्रम संवत् १९९० साल माघ २ गते नेपाल र उत्तर भारतलाई ठूलो भूइचालोले हल्लायो। धरै जनधनको विनाश गर्‍यो। त्यसविपद्‍का बारेमा ब्रह्मशमशेर जङ्गबहादुर राणाले 'नेपालको महाभूकम्प १९९० साल' पुस्तकमा…

विपद्‌ व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहायता सदुपयोग नभए परनिर्भरता बढ्ने जोखिम

आफैले सामना गर्न नसकिने विनाशकारी घटनाका कारण विपद्‌मा परेकालाई अरुले सहयोग गर्नु सामान्य हो। कुनै घटना यति विनाशकारी हुन्छ कि पीडितको उद्धार गर्न, मृतकहरूको सद्गत गर्न, घाइतेको उपचार गर्न र…

विपद्‌ न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य

विभिन्न प्रकारका प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका कारण हुने विपद्‌को जोखिम विश्वव्यापी हुँदै गएको छ। सबै समुदाय कुनै न कुनै प्रकोपको जोखिममा रहेका छन्। सामना गर्न सक्ने क्षमता कम भएको हुनाले…

हिउँदे वर्षाको अभाव कसरी परिपूर्ति गर्ने?

यो वर्ष मध्य र पूर्वी तराईमा पानी नपरी हिउँद गयो । पहाड र हिमालका अधिकतर ठाउँमा पानी परेन । देशभरको हिसाब गर्दा गएका हिउँदमा औसतको एक चौथाइ मात्र पानी पर्‍यो…

संघीय संरचनामा विपद्‌ पूर्व तयारीलाई संस्थागत गर्न चुनौतीहरू

सन्दर्भ विपद्‌ पूर्वतयारी जोखिम कम गर्ने एउटा बाटो हो । यो नयाँ विषय पनि होइन तर अब नयाँ ढङ्गले गर्नुपर्ने भएको छ। नेपाली समाजमा विपद्‌ जोखिम कम गर्ने परम्परागत अभ्यासहरू…

वर्षायामको मौसम र विपद्‌ जोखिमको चासो 

मौसमले हाम्रो दैनिकीमा असर गर्छ । तसर्थ यसको बारेमा सधै चासो र जानकारी राख्‍नुपर्छ । अझ वर्षायामा बढी पानी परेर बाढी, पहिरोले सताउने, समयमा पानी नपरेर खेतीपाती बिग्रने…

वन डढेलोः नियति कि अव्यवस्थाको परिणाम?

नेपालका वनमा वर्षेनी आगो लाग्छ । कुनै वर्ष त एउटै वनमा तीन पटकसम्म आगो लागेको पाइन्छ । पतझड प्रजातिको बाहुल्य भएको हुनाले हिउँदमा सुकेर झरेका पातले वनमा आगो लाग्न इन्धनको…

प्रकृतिको प्राण धान्ने हिउँदे वर्षा

नेपालमा पर्ने वर्षालाई प्रकृति अनुसार पूर्व-मनसुन (मार्च-मे), मनसुन (जुन-अगष्ट), पोस्ट-मनसुन (सेप्टेम्बर-नोभेम्बर) र हिउँदे मनसुन (डिसेम्बर-फेब्रुवरी) गरी चार खण्डमा बाँडिएको छ । कूल वर्षाको करीब ८० प्रतिशत असारदेखि भदौसम्म तीन महिनामा…

सबै पहिरो प्राकृतिक प्रकोप होइनन्

पहाडी मुलुक भएकोले नेपालमा पहिरोका घटना नयाँ होइनन् । केही बर्षदेखि यी बढ्दै गएका छन् र यसमा सार्वजनिक चासो पनि बढ्दै गएको छ । पहिरोको रोकथाम आफैमा एक चुनौती त…

विपन्नलाई जाडो काट्ने चुनौतीहरू

जाडोको जनजीवन शीतलहर हावापानीजन्य मौसमी प्रकोप हो। हुन त जाडोयाममा सबैतिर ठिहिरो लाग्छ तापनि हिमाली भेगमा सिरेटो र तराईमा हुस्सुका कारण उत्पन्न हुने बिषम मौसमी परिस्थितिलाई शीतलहर भनेर चिनिन्छ। नेपालमा…

प्रतिक्रियामुखी परिपाटीमा नेपालको विपद्‌ व्यवस्थापन

विपद्‌का चुनौतीलाई मिलेर सामना गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्ममा द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय एवं विश्वव्यापी पहल भैरहेका छन् । यी पहलहरू सरकारी तथा गैरसरकारी दुबै क्षेत्रमा छन् । विपद्‌पछि मानवीय सहायता गर्ने…