राष्ट्रिय योजना आयोगको टोलीद्वारा मुख्यमन्त्रीसँग भेट
धनगढी– राष्ट्रिय योजना आयोगको टोलीले बुधवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग छलफल गरेको छ। सुदूरपश्चिम प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग योजना तर्जुमाका सन्दर्भमा बिहीबार देखि हुने छलफल कार्यक्रमको पूर्वसन्ध्यामा…