Image of दिनेश ठकुल्ला

दिनेश ठकुल्ला

दिनेश ठकुल्लाका सबै समाचारहरू

निर्मला हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै धर्ना सुरु

धनगढी - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डबारे उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरको धर्ना सुरु गरिएको छ । महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि अनिश्चितकालिन धर्ना…

धनगढीमा अनिश्चितकालिन आम हड्ताल

धनगढी - प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ सारिएको विरोधमा धनगढीमा शनिबारदेखि आम हड्ताल गरिएको छ । जसका कारण यहाँको जनजीवन प्रभावित भएको छ । यातायात, बजार पूर्ण रुपमा बन्द…

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्‍चिम’ र राजधानी ‘गोदावरी’ राख्‍ने निर्णय

धनगढी- प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्‍ने निर्णय भएको छ। शुक्रवार दोस्रो पटक बसेको संसद बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको…

रोष्टम घेराउ गर्दै कांग्रेसको नाराबाजी, प्रदेशसभा बैठक १ बजेसम्मका लागि स्थगित

धनगढी - प्रदेश सात को प्रस्तावित नाम र राजधानीका विषयमा असहमति जनाउदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा नाराबाजी सुुरु गरेको छ । बिहान साढे ११ बजे बसेको प्रदेशसभा…

प्रहरीले घेर्‍यो प्रदेशसभा भवन, सांसदहरुलाई भित्र छिर्न कठिन

धनगढी - प्रदेश नम्बर सातको राजधानी विवाद उत्कर्षमा पुगेको छ । धनगढीबाट राजधानी नसार्न माग राख्दै स्थानीय बासिन्दाहरु अहिले प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । बिहान साढे ११ बजे प्रदेशसभाको…

प्रदेश ७ को राजधानी र नामका लागि आज मतदान, धनगढी बिहानैदेखि अशान्त

धनगढी - प्रदेश नम्बर ७ को नाम र राजधानीको टुंगो आज (शुक्रबार) लाग्दैछ । त्यसका लागि बिहान साढे ११ बजे प्रदेशसभा बैठक डाकिएको छ । तर प्रदेशको राजधानी धनगढीबाट नसार्न…

धनगढीका मेयर वडलाई कारवाही गर्न माग गर्दै सांसदले दिए उजुरी

धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई कारवाहीका लागि प्रदेश ७ का १२ जना सांसदले उजुरी दिएका छन्। उनीहरुले विहिवार जिल्ला प्रशासन कार्यालय कैलालीमा वडलाई कारवाही गर्न माग गर्दै सयुक्त…

धनगढीमा आमहड्ताल, जनजीवन प्रभावित

धनगढी - प्रदेश ७ को राजधानी धनगढीबाट कैलालीको गोदावरी नगरपालिका, ४ तेघरी सार्न खोजिएको विरोधमा बिहिबार धनगढी बन्द गरिएको छ । राजधानी नसार्न दबाब दिदै धनगढीबासिले बिहिबार एक दिनका लागि आमहड्ताल…

धनगढीमा प्रदर्शन उग्र, मेयर पनि सडकमा

काठमाडौँ - धनगढीबाट राजधानी सार्न नहुने भन्दै आन्दोलन चर्केको छ । प्रदेश ७ को राजधानी धनगढीमै रहनुपर्ने माग गरेर सुरु भएको आन्दोलनका क्रममा अहिले प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन भइरहेको…

राजधानी सार्न खोजेको भन्दै धनगढीमा तनाव, प्रदेशसभा अगाडि प्रदर्शन

धनगढी - धनगढीबाट राजधानी सार्न खोजेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ । प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’…

प्रदेश सातको सिफारिस नामसँगै राजधानीमा पनि असन्तुष्टि

धनगढी – प्रदेश सातको नाम 'सुदूरपश्चिम' र राजधानी ‘गोदावरी’ राख्न विशेष सुुझाव समितिले सिफारिस गरेपछि त्यसको सत्तापक्षसँगै विपक्षी दलका सांसदले विरोध जनाएका छन् । सामाजिक सञ्जालमा पनि यसको तिब्र आलोचना भइरहेको…

प्रदेश ७ को राजधानी गोदावरी, नाम सुदूरपश्चिम

धनगढी - प्रदेश सातको नाम र राजधानीबारे तयार पारिएको प्रतिवेदन मंगलवारको प्रदेशसभा बैठकमा पेश गरिएको छ । समितिले प्रदेश ७ को राजधानी कैलालीको 'गोदावरी' र नाम 'सुदूरपश्चिम' राख्न प्रतिवेदनमार्फत सुझाव…

प्रदेश सातकाे राजधानीबारेको प्रतिवेदन प्रदेशसभामा

धनगढी - प्रदेश सातको नाम र राजधानीबारे तयार पारिएको प्रतिवेदन मगलवारको प्रदेशसभा बैठकमा पेश गरिने भएको छ । मंगलबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । मंगलबार बस्ने बैठकमा…

जलमग्न धनगढी (फोटो फिचर)

धनगढी – सोमबार राति परेको लगातारको वर्षाका कारण धनगढीका अधिकांश स्थान डुबानमा परेका छन् । वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मुख्य सडक, एलएनचौक, विशालनगर, शिवनगर, हसनपुर लगायतका स्थान जलमग्न भएका हुन्…

सिके राउतको अभिव्यक्ति विरुद्ध धनगढीमा प्रदर्शन

धनगढी - सिके राउतको अभिव्यक्तिविरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ । असोज ३ गते संविधान दिवसका दिन राउतले दिएको ‘मधेश नेपाल होइन’ भन्ने अभिव्यक्तिका विरुद्ध स्वतस्फुर्त युवा समूह धनगढीले प्रदर्शन गरेको हो…

प्रदेश ७ मा पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु, सहज हुन केही दिन लाग्ने

धनगढी – चालकको आन्दोलनका कारण रोकिएको पेट्रोलियम पदार्थको बिक्री वितरण प्रदेश ७ मा सुरु भएको छ । शुक्रबार अन्य सवारी साधानका चालकले गाडी चलाए पनि ट्याङकर चालकले भने चलाएका थिएनन्…