Image of दिनेश ठकुल्ला

दिनेश ठकुल्ला

दिनेश ठकुल्लाका सबै समाचारहरू

अरु विषय नपाएपछि विपक्षीको विरोध, सत्तापक्ष बचाउमै सीमित

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। तेस्रो अधिवेशनको पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभा अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका छन्।…

उपाधिका लागि नेपाल पुलिस र थ्री स्टार भिड्ने, दुवैको उपाधि जित्ने दाउ

धनगढी- तेस्रो नेपाल आइस अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। थ्री स्टार मेची नेत्रालय काक्करभीट्टालाई २–० ले पराजित गर्दै…

६ महिना बित्दा सुदुरपश्चिममा ५ प्रतिशत मात्रै बजेट खर्च

धनगढी– सुदुरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षका ६ महिना वितिसक्दा समेत बजेट खर्च गर्न सकेको छैन्। आर्थिक बर्षको आधा अवधि बितिसक्दा पनि प्रदेश सरकारको कुल बजेटको ५ प्रतिशत मात्रै बजेट खर्च…

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुँदै

धनगढी - सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभाको अधिवेशन गरेको पत्र संसद सचिवालयमा पुगेपछि शुक्रवार दिउँसो २ बजे प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुन…

महिलाहरु भन्छ्न् ‘श्रीमानले मान्नुहुन्न’

धनगढी - सरकारले १२ हप्ता सम्मको गर्भपतनलाई कानूनी रुपमा मान्यता दिएपछि यस्तो सेवालाई परिवार नियोजनको विकल्पमा रुपमा प्रयोग गर्ने प्रचलन बढिरहेको छ । सरकारले केही सर्त राखेर गर्भपतन गर्न पाइने विषयलाई…

कैलालीका तीन स्थानीय तहमा भोलि पनि बिदा

धनगढी - माघीको अवसरमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते मात्रै बिदा दिएपछि थारु संघसस्था तथा अगुवाहरुले…

सामान्य विवादमा सहकर्मीको अपहरण, जंगलबाट अपहरितको उद्दार, तीनजना पक्राउ

धनगढी - धनगढीको रातोपुलमा रहेको होटल जलसाबाट आफ्नै सहकर्मी अपहरण गरी कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेका युवालाई उद्दार गर्न पनि प्रहरी सफल भएको छ…

हाइससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धनगढी - कैलालीको घोडाघोडी नगरपालिका–५ डोके बजारमा दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतवार राति से ५ प ७५५३ नम्बरको मोटरसाइकल र बा २ ख ४०१४ नम्बरको हाइस…

देउवाले भने, ‘वाइड बडी घोटालामा ओली-दाहाल दोषी, म माथि अन्याय भयो’

धनगढी - नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।सोमवार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बौल्दै देउवाले वाइड…

कैलाली उद्योग वाणिज्य संघमा कुँवर प्यानल विजयी

धनगढी - नयाँ नेतृत्वका लागि भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा पुष्पराज कुँवर नेतृत्वको प्यानल विजयी भएको छ । कोषाध्यक्ष बाहेकका सम्पूर्ण पदमा कु्ँवर नेतृत्वको प्यानलका पदाधिकारी विजयी भएका हुन…

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा त्रिपक्षीय भिडन्त

धनगढी - कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शनिवार बिहान आठ बजेबाट सुरु भएको मतदान साँझ चार बजेसम्म चल्ने छ। २ हजार ७ सय…

थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघीको चटारो सबैतिर

धनगढी – कैलाली कञ्चनपुरका थारु समुदायमा नयाँ वर्षको रुपमा मनाईने माघी पर्वको रौनक सुरु भएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने कैलाली कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक…

बाँसको घारीमा भेटियो शिशुको शव

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१८ फुलबारी ‘ए’ गाउँमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । बाँसको घारीमा झन्डै आठ महिनाको शिशुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान…

चोरी मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

धनगढी - चोरी मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । चोरी मुद्दामा सजाए तोकिएपछि फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका, ८ का ४४ वर्षीय सियाराम चौधरीलाई प्रहरीले २३ वर्षपछि…

माघी पर्वमा सुदूरपश्चिम प्रदेशमा विदा, माघ-४ मा हिउँदे अधिवेशन

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वका अवसरमा माघ १ गते एक दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश मन्त्रीपरिषदको बिहीवारको बैठकले माघी पर्वका उपलक्ष्यमा एक दिन सार्वजनिक विदा…

सम्झौताको डेढ वर्षपछि सेती अञ्‍चल अस्पताल भवनको निर्माण सुरु

धनगढी- सेती अञ्‍चल अस्पतालको नयाँ बन्‍ने भवनको निर्माण सम्झौता भएको डेढ वर्षपछि मात्रै निर्माण कार्य शुरु गरिएको छ। टेण्डर पारित भएर साढे तीन वर्षभित्र निर्माण सम्पन्‍न गरिसक्ने गरी सम्झौता गरेको…