Image of दिनेश ठकुल्ला

दिनेश ठकुल्ला

दिनेश ठकुल्लाका सबै समाचारहरू

प्रदेश नं ७: प्रतिपक्ष फकाउन बैठक सारियो

धनगढी – प्रदेश नं ७ को सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि ल्याएको बजेटमा परेको संशोधन प्रस्तावबारे सत्ता पक्ष र प्रतिपक्ष दल विभाजित भएका छन् । बैशाख ९ गते…

चौकीदारी गर्न अब कोही पनि भारत जानु पर्दैन-मुख्‍यमन्त्री भट्ट

धनगढी- प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्य गर्ने बताएका छन्।  सुदुरपश्चिमेली नेपाली समाजको प्रथम महाधिवेशनको बुधवार धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले स्वदेशमा विभिन्न क्षेत्रमा युवा…

भत्काउन अटेरी गर्ने घरमा डोजर लगाइयो

धनगढी- निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक सीमामा परेका घर भत्काउन डोजर लगाइएको छ। बारम्बार सडक सिमामा परेका घर भत्काउन सूचना जारी गर्दा पनि ५ प्रतिशत घरधनीले अटेरी गरेपनि डोजर लगाइएको आयोजना…

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु,१६ घाइते

धनगढी- डोटीमा जीप दुर्घटना हुदा तीन जनाको ज्‍यान गएको छ भने १६ जना घाईते भएका छन्। शिखर नगरपालिका-३ जोरा गाउमा शनिवार दिउँसो ना १ ज ५२७५ नम्बरको जीप दुर्घटना भएको…

प्रदेश नम्बर ७ मा १ अर्ब २ करोडको बजेट ल्याईदै

धनगढी- प्रदेश ७ को सरकारले बैशाख ९ गते बजेट ल्याउने भएको छ। चालु आर्थिक वर्षका लागि आईतबार १ अर्ब २ करोडको बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट…

कैलालीमा अस्वाभाविक बढ्यो चिनीको आयात, भन्सारमा रोकिए चिनीका ट्रक

धनगढी- कैलाली भन्सार कार्यालयबाट चिनीको आयात अस्वाभाविक रुपमा बढेको छ। फागुन मसान्तसम्म चार हजार ९ सय ६३ केजी  चिनी आयात भएकोमा चैतको अन्तिम साता १ लाख ५० हजार केजी चिनी…

ट्यालेन्ट हन्टबाट छनौट खेलाडीले एउटै खेल खेल्न पाएनन्

धनगढी- क्रिकेटको शहरको उपमा पाएको धनगढीमा धनगढी प्रिमियर लिग–२ भव्यताका साथ सम्पन्न भयो। धनगढी प्रिमियर लिग (डिपीएल) मा नेपाली खेलाडी बाहेक, युएई, हङकङ, ओमानका राष्ट्रिय खेलाडी र भारतका रणजी र…