करणी मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
धनगढी- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्। २०५३ साल फागुन २१ गते जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना १९ दिन कैद तोकिएपछि फरार रहेका कैलालीको…