टिपर आतंकः सम्साँझै लियो बृद्धको ज्यान
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–५ जाईमा टिप्परको ठक्करबाट एकजना बृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ६७ वर्षीय दुर्गाप्रसाद जोशी रहेका छन्। आइतबार बेलुकी गौरीगंगा नगरपालिका वडा नम्बर–६ घर…