महेन्द्रनगरमा दिउँसै टर्च बालेर न्याय खोजियो
धनगढी- बलात्कारपछि हत्या भएको लामो समय वित्दा पनि निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै अधिकारकर्मीहरुले दिउँसै टर्च बालेर प्रदर्शन गरेका छन्। बुधवार दिउँसो अधिकारकर्मीहरुले टर्च बालेर साङकेतिक विरोध स्वरुप न्यायको…