Image of दिनेश ठकुल्ला

दिनेश ठकुल्ला

दिनेश ठकुल्लाका सबै समाचारहरू

‘मानसिक विचलन’पछि निर्मला पन्तका बुबालाई उपचारका लागि काठमाडौँ लगियो

धनगढी – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग राख्दै धर्नामा बसेका बुवा यज्ञराज पन्तको मानसिक अवस्था असन्तुलित बन्न थालेपछि उपचारका लागि काठमाडौँ लगिएको छ।…

कैलालीमा चार महिनामा २१ प्रहरी हवल्दारद्वारा राजीनामा

धनगढी - बुधवार जिल्ला प्रहरीमा कार्यालय कैलालीमा प्रहरी हवल्दार मनोजसिंह रैखोलासहितका चार जना हवल्दारले राजीनामा बुझाए । उनीहरु चार जना मात्रै हैन, जिल्ला प्रहरी कार्यालय कैलालीको चालु आर्थिक वर्ष २०७५/७६…

घाइते भन्छन्, ‘बसमा खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकाएक कोलाहल मच्चियो’

धनगढी - डडेल्धुरामा बिहिबार भएको दुर्घटनाका घाइतेहरुले क्षमताभन्दा बढी यात्रुहरु कोचाकोच गरेपछि बस दुर्घटना भएको बताएका छन् । 'मैले बसमा चढेको पाँच मिनेट भएको थियो होला, एक त बसमा यात्रुले…

डडेल्धुरा बस दुर्घटना: मृत्यु हुनेको संख्या १८ पुग्यो, सनाखत अझै भएन

धनगढी - डडेल्धुराको रडुवाखोलामा से १ प २९३ नम्बरको बस बिहिबार साँझ दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १० जनाको घटनास्थलमै, र ८ जनाको उपचारका क्रममा ज्यान…

डडेल्धुरा बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या १६ पुग्यो, २७ घाइते

धनगढी – डडेल्धुराको रडुवाखोलामा से१प २९३ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। मृतकहरुको सनाखत हुन सकेको छैन। घटनास्थलमा उद्दार कार्यमा खटिएमा…

भीरबाट खस्यो यात्रु बोकेको बस, कम्तीमा १२ जनाको मृत्यु

धनगढी – डडेल्धुराको रडुवाखोलामा बस दुर्घटना भएको छ। से१प २९३ नम्बरको बस सडकबाट ३ सय मिटर तल खसेको हो। जिल्लाको अमरगढी नगरपालिका, ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु चढेको…

गगन थापाले सरकारसँगै आफ्नै पार्टीको पनि आलोचना गरे

धनगढी – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारसँगै आफ्नै पार्टीको आलोचना गरेका छन् । बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारको…

अनियमितताको आरोपपछि धनगढीको त्रिनगर माध्यमिक विद्यालयको खाता रोक्का

धनगढी - शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले धनगढीको त्रिनगर माध्यमिक विद्यालयको खाता रोक्का गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई जानकारी नदिई ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी खाताको हस्ताक्षर…

निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधि आयोजकलाई

धनगढी – निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक लिटिल फ्लावर स्कूल धनगढीले जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरको लिटिल बुद्ध एकाडेमीलाई ७ विकेटले पराजित…

युवक हत्याको विषयलाई लिएर कैलाली बन्द, धनगढीमा बिहानैदेखि प्रर्दशन

धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका, ४ का विजय थापाका हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलवार कैलाली बन्द गरिएको छ। विजय थापा न्यायिक संघर्ष समितिले हत्यारा सार्वजनिक गर्न माग गर्दै बिहानैदेखि…

भारतबाट फर्केका मजदुरलाई धनगढीमा बेहोस पारेर लुटियो, एकजना पक्राउ

धनगढी - कैलालीको धनगढीमा एक व्यक्ति बेहोस अवस्थामा फेला परेका छन् । भारतबाट रोजगारी गरेर फर्किरहेका बेला कैलालीको लम्कीचुहा नगरपालिकाका ५२ वर्षीय चेतराम डंगौरा थारु बेहोस अवस्थामा फेला परेका प्रहरीले…

खाद्य संस्थानले धान किन्न सुरु नगरेपछि किसानहरु मर्कामा

धनगढी - कैलालीमा अझै किसानको धान खरिद प्रक्रिया सुरु भएको छैन । किसानले धान काटेको लामो समय भइसक्दा पनि खाद्य संस्थानले धान खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन । जसका…

एलपिएल क्रिकेटः उपाधिका लागि लिटिल फ्लावर र लिटिल बुद्ध भिड्ने

धनगढी – आयोजक लिटिल फ्लावर स्कूल धनगढी र लिटिल बुद्ध एकाडेमी कञ्चनपुर कैलालीको धनगढीमा जारी तेस्रो कलेज लिटिल फ्लावर टी–२० प्रिमियर लिग क्रिकेट (एलपिएल) ३ को फाइनल प्रवेश गरेका छन्।…

हत्यारा सार्वजनिक गर्न माग राखेर कैलाली बन्दको घोषणा

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–४ का विजय थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलबार कैलाली बन्दको घोषणा गरिएको छ। सोमबार धनगढीमा प्रदर्शनसहित प्रशासन अगाडि धर्ना दिएको विजय थापा न्यायिक संघर्ष…

हत्‍यारालाई कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन (फोटो फिचर)

धनगढी- युवकको हत्‍यारालाई सार्वजनिक गर्न माग गर्दै धनगढीमा विजय थापा न्‍यायिक संघर्ष समितिले प्रदर्शन गरेको छ। सोमबार धनगढी चोकमा ब्‍यानरसहित विजय थापाका आफन्त र स्थानीयहरुले शान्ति सुरक्षा कायम गर, हत्‍यारालाई…

कैलालीको गोदावरीः आन्तरिक पर्यटकको नयाँ गन्तव्य (फोटो फिचर)

धनगढी – कैलालीको गोदावरीमा पिकनिक खान जानेको घुइँचो लाग्न थालेको छ। त्यहाँ हिजोआज दैनिक पाँचदेखि ५० टोलीसम्म पिकनिक खान जाने गरेका छन्। गेदावरीधाम, मन्दिर, प्राकृतिक सौन्दर्य, डाँडाकाँडा हेर्नका लागि त्यहाँ…