Image of दिनेश ठकुल्ला

दिनेश ठकुल्ला

दिनेश ठकुल्लाका सबै समाचारहरू

डडेल्धुरामा जिप दुर्घटना, दुईजनाको मृत्यु, १५ घाइते

धनगढी - डडेलधुराको भागेश्वर गाउपालिका, ४ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकामबाट भागेश्वर जाँदै गरेको म १ ज १८० नम्बरको जिप केहिबेर अघि दुर्घटना भएको…

धनगढीमा एक युवकको विभत्स हत्या, शवलाई घिसार्दै गरेका एकजना पक्राउ

धनगढी – कैलालीको धनगढीमा एकजनाको विभत्स हत्या भएको छ । धनगढी उपमहानगरपालिका–४ नजिकै शुक्रबार राति ९ बजे स्थानीय विजय थापाको हत्या भएको हो । थापाको हत्या गरी शव घिसार्दै लैजाने…

न्याय माग्दै धर्ना बसेका निर्मलाका बुबाआमालाई प्रदेशका गृहमन्त्रीले भेटे

धनगढी – बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै ६ दिनदेखि महेन्द्रनगरमा धर्नामा बसेका उनका आमाबुबालाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर थापाले भेटेका छन्।…

‘सोडारीसँगै अरुहरुको पनि निगरानी गरिरहेका छौँ’

धनगढी - नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेशका मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिमाथि निगरानी गर्न सुरु गरेको छ । आफ्नो पार्टीबाट निर्वाचित मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिका काम कर्तव्यबारे…

निर्मलाको न्यायका निम्ति धर्नामा बसेका बुबाआमाको स्वास्थ्य बिग्रदै

धनगढी – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राखेर धर्नामा बसेका आमाबुबाको स्वास्थ्य अवस्था बिग्रन थालेको छ। पाँच दिनदेखि महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसिरहेका…

मन्त्री र पार्टीबाट हटाईएका सोडारीको सांसद पद रहला कि नरहला ?

धनगढी – पदीय मर्यादा विपरित कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्तमा परेका नेकपाका नेता दीर्घबहादुर सोडारीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि उनको सांसद पद…

सपथ खाए सुवेदीले

धनगढी - सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका कृष्ण सुवेदीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार दिउँसो सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा…

बर्खास्त सोडारी भन्छन्, ‘गुटबन्दीको शिकार भए, सुवेदीलाई सहयोग गर्छु’

धनगढी - सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्त भएका नेता दीर्घबहादुर सोडारीले आफू पार्टीभित्रको गुटबन्दीको शिकार भएको बताएका छन् । 'म पार्टीको जिल्ला (कैलाली) अध्यक्ष भएदेखि नै पार्टीको एक खेमालाई…

सोडारी बर्खास्त: कृष्णराज सुबेदी बन्दैछन् सामाजिक विकास मन्त्री

धनगढी - दीर्घबहादुर सोडारीलाई सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले उनको ठाउँमा नयाँ मन्त्रीलाई आजै सपथ खुवाउने तयारी गरेको छ । श्रोतका अनुसार कैलाली निर्वाचन…

सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्रीबाटबाट बर्खास्त गरिएको छ । तिहारका बेला मन्त्री सोडारी चढ्ने गाडी दुर्घटना भएपछि विवादमा तानिएका उनलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले…

लिटल फ्लावर प्रिमियर लिग मंगलबारदेखि, ट्रफी सार्वजनिक

धनगढी – क्रिकेटको शहर भनेर चिनिएको धनगढीमा मंगलबारबाट सुरु हुने निष्ट लिटल फ्लावर प्रिमियर लिगको तयारी पूरा भएको छ। आयोजक संस्कार क्रिकेट एकाडेमी धनगढीले सोमबार पत्रकार सम्मेलन गरी लिग आयोजनाको…

सुदूरपश्चिम प्रदेशका सभामुख, मुख्यमन्त्री र मन्त्रीले कहाँकहाँ लगाउँदैछन भाइटीका?

धनगढी- सुदूरपश्चिम प्रदेशका सभामुख, मुख्यमन्त्री र मन्त्रीले विभिन्न स्थानमा शुक्रबार भाइटीका लगाउँदैछन्। मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमै भाइटीका मनाउने छन्। दशैंको टीका थाप्न डोटीस्थित घर पुगेका मुख्यमन्त्री भट्ट भाइटीका थाप्न डोटी…

राधा चौधरीमाथि फेरि आक्रमण, लक्ष्मीपूजाकै दिन निर्घात कुटपिट

धनगढी – अन्तर्राष्ट्रिय नारी दिवसमा दिन गत फागुन २४ गते बोक्सी आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरीमाथि फेरि बोक्सी आरोपमा कुटपिट भएको छ। लक्ष्मी पूजाको दिन बुधबार साँझ…

‘वर्ष दिनको पीडा भाईटीकाले भुलाई दिन्छ’

धनगढी-करीब ६ महिनाअघि मात्रै कामका लागि भारत पसेका बैतडीका रमेश बोहरा घर आएका छन्। छ महिनामै घर फर्किनुको कारण हो तिहार। उनी हरेक वर्ष तिहारको बेला बहिनीबाट माला र सप्तरंगी…

सांसददेखि सिडिओसम्‍मकी दिदी ‘हिरा दिदी’

धनगढी- जब जब तिहार आउँछ, सुदूरपश्‍चिमा दिदी बहिनी हुने-नहुने सबै जनाले सम्झिने नाम हो हिरा दिदी। करीब ३१ वर्षदेखि ब्रह्मकुमारी आध्यात्मिक क्षेत्रमा मात्रै हैन तिहाको टीकाकै लागि पनि परिचित छ।…

चौँथो संस्करणको फारवेष्ट पशुपति कप मसिर १४ गतेदेखि

धनगढी – चौँथो संस्करणको फारवेष्ट पशुपति कप २०७५ मंसिर १४ गतेदेखि सञ्चालन हुने भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले शुक्रवार पत्रकार सम्मेलन गर्दै चौँथो संस्करणको फारवेष्ट पशुपति कप मंसिर…