Image of दिनेश ठकुल्ला

दिनेश ठकुल्ला

दिनेश ठकुल्लाका सबै समाचारहरू

टीकापुर हत्याकाण्डः सक्कल मिसिल सर्वोच्चमा हुँदा सुनुवाई अघि बढेन

धनगढी – टीकापुर हत्याकाण्डको सक्कल मिसिल सर्वोच्च अदालतमा अड्किएको छ। जसका कारण मुद्दाको प्रक्रिया अगाडि बढन सकेको छैन। घटना भएको तीन वर्षपछि साउन ३० गते भएको पहिलो पेशीमा जिल्ला अदालत…

‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’

धनगढी - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग राख्दै धनगढीमा प्रदर्शन गरिएको छ । निर्मलाका आमाबुवा सहित परिवारका सदस्य र कञ्चनपुरबाट आएका महिलाअधिकारकर्मीहरुको टोलीले धनगढीमा प्रदर्शन…

सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्रिमण्डल विस्तारको तयारी

धनगढी – सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्री मण्डल विस्तारको तयारी गरिएको छ। यसअघि एक राज्यमन्त्री थपेर दोस्रो पटक मन्त्री मण्डल विस्तार गरिएको थियो। फेरि दुई राज्यमन्त्री थपेर तेस्रो पटक मन्त्री…

बर्खास्त गरिएका एसपी र इन्स्पेक्टरलाई कानुनी दायरामा ल्याउन माग

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई चाँडो सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ। नेपालीहरुको चाड दसैँलाई मध्यनजर गर्दै केही समयका लागि रोकिएको…

सुदूरपश्चिम प्रदेशमा इन्धनको खपत बढ्यो, भण्डारण क्षमता बढेन

धनगढी - सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको खपत बर्सेनि ३० देखि ४० प्रतिशतले वृद्धि भइरहेको छ तर माग अनुसारको भण्डारण क्षमता नहुँदा बेला बेला इन्धनको अभाव भइरहने  समस्या छ । नेपाल…

‘वादी’ बाट सम्मानित नागरिक अनि प्रदेशसभा सदस्यसम्मको यात्रा

दिनहुँ प्रदर्शन, कहिले लाठी जुलुस त कहिले सिट्टी जुलुस निक्लियो उमाको नेतृत्वमा। कहिले धर्मशाला कहिले सडकमा बास थियो उनीहरुको। ४८ दिनको आन्दोलन निकै कष्टकर थियो। अर्धनग्न भएर प्रदर्शन गरेपछि तत्कालिन…

तिहारको मुखमा परदेश लागेकाहरु

धनगढी – दसैँको झण्डै दुई हप्ताअघिदेखि नै कैलाली कञ्चनपुरका सीमा नाकामा प्रफुल्ल अनुहार लिएर भारतमा रोजगारीका लागि गएका नेपालीहरुमा घर फर्किरहेका देखिन्थे । तर, दसैँ सकिएसँगै ती मुहार अलिक मलिन…

न्यायकाे प्रतिक्षा, दसैँको रौनकबाट अलगिएको निर्मला परिवार!

बाटाको छेउमै छ एउटा सुनसान घर। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घर हो यो। घरवरपर अर्थात छिमेकीमा दसैँको चहलपहल निकै बाक्लै छ। पूजाआरधना, हर्षबडाई र हाँसो । तर निर्मलाकी आमा…

इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल लगातार चौथो पटक च्याम्पियन

धनगढी- भारतको हल्दानीमा सम्पन्न पाचौँ इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल लगातार चौथौँ पटक च्याम्पियन बनेको छ । २७ गोल्ड मेडलका लागि भएको प्रतिस्पर्धामा नेपाल १७ मेडल सहित च्याम्पियन बनेको हो ।…

सुदूरपश्चिम प्रदेशमा विकास बजेट खर्च भएन

धनगढी - चालू आर्थिक वर्षको पहिलो चौमासिकको तीन महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुजीगत अर्थात विकासे बजेट न्यून मात्रामा खर्च भएको छ । तर, प्रशासनिक काममा खर्च गरिने चालू बजेट भने विकासे बजेट…

‘घाम लागे धुलै-धुलो, पानी परे हिलै-हिलो’

धनगढी- सुदूरपश्चिम प्रदेशको विकाश र समृद्धिसँग जोडिएको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण कार्यमा ढिलाई भएको छ। ६ लेन सडक निर्माण सुरु भएको १६ महिनामा २० प्रतिशत मात्र काम भएको छ।…

दसैँ सकिनै लाग्दा किसानलाई धान काट्ने र चुट्ने चटारो (फोटो फिचर)

धनगढी, दसैँ सकिन लागसँँगै किसानलाई धान काट्ने र चुट्ने चटारो सुरु भएको छ । सुदुर पश्चिम् पहाडी जिल्लाका किसान् टिका सक्काए। धान काट्ने र चुट्ने कामका लागि खेत बारीमा व्यस्त…

दसैँको रौनकबाट अलगिएको निर्मला परिवार!

काठमाडौँ— कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट करिव ५ किलो मिटरको दुरी । घर अगाढी नै पक्की बाटो । बाटाको छेउमै छ एउटा सुनसान घर। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घर हो यो।…

‘वादी’ बाट सम्मानित नागरिक अनि प्रदेशसभा सदस्यसम्मको यात्रा

धनगढी— गरिबी, अशिक्षा र परम्पराका नाममा लादिएको यौन पेशाबाट ग्रस्त  समुदायका कुनै सदस्यलाई माथि उठ्न र मुक्तिका कुरा गर्न त्यति सहज थिएन। ती रोगहरुले वास्तवमा समुदायलाई मूल्य, मान्यता र परम्पराका…

वर्षदिनको थकाई र पीडा मेट्न जन्मथलो

धनगढी — भारतको पलियाबाट डेढ घण्टाको दूरी पार गर्दै नेपाल–भारत सीमा नाका गौरीफन्टास्थित बसमा आर्लिदा अछाम साँफेबगर २ का वीरबहादुर कुँवर निकै हर्षित देखिए। सबै थोक पाए जसरी प्रशन्न बनेका…

महिलाले नाच्ने र पुरुषले बजाएर मनाईने सखिया नाच (फोटो फिचर)

धनगढी – कैलाली कञ्चनपुरका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक बढेको छ । थारु समुदायको अट्वारी पर्वदेखि नै सुरु हुने सखिया नाचको रौनकता दसैँ नजिकिएसँगै बढेको हो । यो नाच…