कैलालीको चिसापानीमा डुंगा दुर्घटना, बेपत्ता दुईजनाको अवस्था अज्ञात
धनगढी – कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएकाको अवस्था अझै अज्ञात छ । पाँचजना सवार डुंगा सोमबार साँझ पल्टिँदा तीनजना पौडेर बाच्न सफल भएका थिए भने दुईजना बेपत्ता…