Image of दिनेश ठकुल्ला

दिनेश ठकुल्ला

दिनेश ठकुल्लाका सबै समाचारहरू

डडेल्धुरामा जिप दुर्घटना, दुईजनाको मृत्यु, १५ घाइते

धनगढी – डडेलधुराको भागेश्वर गाउपालिका, ४ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकामबाट भागेश्वर जाँदै गरेको…

धनगढीमा एक युवकको विभत्स हत्या, शवलाई घिसार्दै गरेका एकजना पक्राउ

धनगढी – कैलालीको धनगढीमा एकजनाको विभत्स हत्या भएको छ । धनगढी उपमहानगरपालिका–४ नजिकै शुक्रबार राति ९ बजे स्थानीय विजय थापाको…

न्याय माग्दै धर्ना बसेका निर्मलाका बुबाआमालाई प्रदेशका गृहमन्त्रीले भेटे

धनगढी – बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै ६ दिनदेखि महेन्द्रनगरमा धर्नामा बसेका उनका आमाबुबालाई…

‘सोडारीसँगै अरुहरुको पनि निगरानी गरिरहेका छौँ’

धनगढी – नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेशका मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिमाथि निगरानी गर्न सुरु गरेको छ । आफ्नो…

निर्मलाको न्यायका निम्ति धर्नामा बसेका बुबाआमाको स्वास्थ्य बिग्रदै

धनगढी – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राखेर धर्नामा बसेका आमाबुबाको स्वास्थ्य अवस्था बिग्रन थालेको छ।…

मन्त्री र पार्टीबाट हटाईएका सोडारीको सांसद पद रहला कि नरहला ?

धनगढी – पदीय मर्यादा विपरित कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्तमा परेका नेकपाका नेता दीर्घबहादुर सोडारीलाई पार्टीले…

बर्खास्त सोडारी भन्छन्, ‘गुटबन्दीको शिकार भए, सुवेदीलाई सहयोग गर्छु’

धनगढी – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्त भएका नेता दीर्घबहादुर सोडारीले आफू पार्टीभित्रको गुटबन्दीको शिकार भएको बताएका छन् ।…

सोडारी बर्खास्त: कृष्णराज सुबेदी बन्दैछन् सामाजिक विकास मन्त्री

धनगढी – दीर्घबहादुर सोडारीलाई सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले उनको ठाउँमा नयाँ मन्त्रीलाई आजै…

सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्रीबाटबाट बर्खास्त गरिएको छ । तिहारका बेला मन्त्री सोडारी चढ्ने गाडी…

लिटल फ्लावर प्रिमियर लिग मंगलबारदेखि, ट्रफी सार्वजनिक

धनगढी – क्रिकेटको शहर भनेर चिनिएको धनगढीमा मंगलबारबाट सुरु हुने निष्ट लिटल फ्लावर प्रिमियर लिगको तयारी पूरा भएको छ। आयोजक…

सुदूरपश्चिम प्रदेशका सभामुख, मुख्यमन्त्री र मन्त्रीले कहाँकहाँ लगाउँदैछन भाइटीका?

धनगढी- सुदूरपश्चिम प्रदेशका सभामुख, मुख्यमन्त्री र मन्त्रीले विभिन्न स्थानमा शुक्रबार भाइटीका लगाउँदैछन्। मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमै भाइटीका मनाउने छन्। दशैंको…