माओवादी स्थायी कमिटी बैठक सुरु, के–के छन् एजेण्डा?
काठमाडाैँ - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने/नदिने, राष्ट्रपतिकाे निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको…