Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

अटोमोबाइल व्यवसायीद्वारा आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौँ – अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको…

च्याउ उम्रिए झैं होटल बनिरहेका छन्, गुणस्तर कस्तो छ हेर्नुपर्छः राजेश हमाल

काठमाडौँ – महानायक राजेश हमालले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका छन्। शुक्रबार काठमाडौँमा भएको 'नेपाल होटल अवार्ड २०२२' बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले होटल…

प्रधानमन्त्रीका लागि भारत र चीनको समर्थन जुटाउँदै प्रचण्ड

काठमाडौँ– अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने मनस्थितिमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री बन्न छिमेकी भारत र चीनको समर्थन जुटाउन लागिपरेका छन्। चुनावबाट कांग्रेस पहिलो दल…

रवि लामिछानेको नागरिकताबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नगरिकता विवादका विषयमा परेको उजुरीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। लामिछानेको नागरिकता विवाद सम्बन्धमा गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय,…

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍योः प्रमुख आयुक्त थपलिया

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्। निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा…

नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्नका लागि नामिबया पुगेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियालाई जितका लागि १ सय ९८ रनको लक्ष्य…

यु–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम फाइनलमा

काठमाडौँ – बागमती प्रदेशमाथि ७ विकेटको जित निकालेको सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाइ वाइ यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ। मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न…

माओवादी र समाजवादीलाई नेम्वाङको प्रस्तावः पानी बाराबारको चरण सकियो, अब मिलेर जाऔँ

काठमाडौँ – एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्नुपर्ने बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग उनले…

गठबन्धन तोडेर एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन्। सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरुलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका…

एकीकृत समाजवादीले समानुपातिकमा ३ प्रतिशत कटाएन, गुम्यो ४ सांसद

काठमाडौँ – एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्कापक्की भएको छ। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने भए पनि समाजवादीले त्यो मापदण्ड पूरा…

थप ६ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान…

मुद्रास्फीति १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौँ – मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो। चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति…

दोलखाः प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनको अग्रता कायमै

काठमाडौँ – दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन्। हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उनले पाँच हजार ३५ मत प्राप्त…

एकीकृत समाजवादीले भन्योः ‘माओवादीसँग तत्काल एकता हुँदैछ भन्ने प्रचार निराधार’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले नेकपा (मा‌‌ओवादी केन्द्र)सँग तत्काल पार्टी एकता हुँदैछ भन्ने हल्ला निराधार भएको जनाएको छ। दुई पार्टीबीच तत्काल एकता हुन लागेको भनेर विभिन्न सञ्चार माध्यममा भइरहेको प्रचारमा…

निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिए विद्यार्थी, धनगढी तनावग्रस्त

धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।

समूह चरणका खेल सकिँदै, नकआउट पुग्ने अन्तिम चार टिमको टुंगो लाग्दै

विश्वकप फुटबलमा शुक्रबारबाट समूह चरणका खेलहरु सकिँदै छन्। प्रतियोगितामा समूह 'जि' र 'एच'का अन्तिम खेल शुक्रबार सम्पन्न भएसँगै कतार विश्वकपमा समूह चरणका खेलहरु सकिने छन्। विश्वकप फुटबलमा शुक्रबार घाना र…