युभेन्टसले जितको स्वाद लिन पाएन, टोटनह्यामले रोक्यो
इंग्लिस क्लब टोटनह्यामले च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा सुरुमै पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै युभेन्टसलाई बराबरीमा रोकेको छ । युभेन्टसको मैदानमा भएको…