author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

दिल्लीको खेल आज, पाउलान सन्दीपले अवसर ?

काठमाडौं- भारतमा शनिबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग - आईपिएल क्रिकेटमा नेपाली स्पीनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयर डेभिल्सले आफ्नो पहिलो खेलमा आईतबार  किङ्स इलेभेन पन्जाबको सामना गर्दै छ। सभा…

रमाइलो पाठशालाले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं – रमाइलो पाठशालाले दोस्रो वार्षिक उत्सव मनाएको छ । तारकेश्वर–८, जरंखुमा रहेको पाठशालाले शनिबार एक कार्यक्रम सहित आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो । उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नं…

विराट कोहली इंग्ल्याण्डमा अर्धनग्न घुम्ने छन् : गांगुली

भारतका पूर्व क्रिकेटर सौरव गांगुलीले आउँदो वर्ष इंग्ल्याण्डमा हुने विश्वकप क्रिकेटको उपाधि भारतले जितेमा कप्तान विराट कोहली अक्सफोर्ड स्ट्रीटमा आफ्नो लुगा (कमिज वा जर्सी) फुकालेर हिँड्ने बताएका छन् । गांगुली…

ब्राजिलका पूर्व राष्ट्रपति सिल्वा गरे आत्मसमर्पण

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्वाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका पूर्व राष्ट्रपति लुलाले शनिबार अबेर आत्मसमर्पण गरेका हुन् ।…

चेन्नईको आइपिएलमा धमाकेदार पुनरागमन, हार्‍यो मुम्बई

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करण भव्य रुपमा शनिबार बेलुकादेखि सुरु भएको छ । पछिल्ला दुई सिजन प्रतिबन्धका कारण आइपिएलबाट बाहिर रहेको चेन्नई सुपरकिंग्सले शनिबार बेलुका भएको उद्घाटन…

मेस्सीले गरे ह्याट्रिक, बार्सिलोनाले गर्‍यो ३८ वर्ष पुरानो कीर्तिमानसँग बराबरी

स्टार स्ट्राइकर लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा स्पेनिस ला लिगाका लिडर बार्सिलोनाले अपराजित यात्राको कीर्तिमानमा बराबरी गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हरायो ।…

म्यानचेस्टर डर्बी : सिटीले उपाधिका लागि पर्खिनु पर्ने भो, युनाइटेडको प्रभावशाली जित

सिजनको निकै महत्वपूर्ण म्यानचेस्टर डर्बीमा जोसे मोरिन्होको टिमले जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति म्यानचेस्टर सिटीको मैदानमा भएको डर्बीमा मोरिन्होको टिम युनाइटेडले ३–२ को जित…

मेक्सिकोसँगको सीमामा पहरा दिन टेक्सासले पठायो सुरक्षाकर्मी

अमेरिकाले मेक्सिकोसँगको सीमामा सुरक्षा निगरानी कडा बनाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा टेक्सास राज्यले मेक्सिकोसँगको सीमा क्षेत्रमा पहरा दिन नेशनल गार्डका सदस्यलाई पठाउन थालेको छ । अबको ७२…

सलमान जेल जाँदा कपिल शर्मालाई के भयो ?

कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर भएका बलिवुड अभिनेता सलमान खान अहिले जेलमा छन् । उनले जमानतका लागि अपिल गरेका छन् । शुक्रबार पनि त्यसमा सुनुवाई पूरा हुन सकेन…

मन्त्री स्थापितको घरमा चोरी

काठमाडौं – प्रदेश नम्बर तीनका मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ । भौतिक पूर्वाधार मन्त्री स्थापितको घरमा शुक्रबार दिउँसो चोरी भएको भन्ने जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले…

अधिकांश क्षेत्रमा सामान्यतया मौसम बदली, तर लगातार झरी पर्ने सम्भावना छैन

काठमाडौं – पश्चिम तथा मध्यका अधिकांश क्षेत्रमा शनिबार दिनभर सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्वी पहाडी क्षेत्रमा पनि बदलीकै अवस्था रहने मौसमविद…

डिपिएल क्रिकेट : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा रुपन्देही

धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । अहिलेसम्म भएका तीन खेलमा एकमा जित निकालेको अत्तरिया…

आधा विश्व स्वास्थ्य सेवाबाट बाहिर, उपचार खर्चका कारण १० करोड मानिस गरिब बने

काठमाडौं – विश्व स्वास्थ्य दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिएको छ…

सलमानको जमानत मुद्दा हेरिरहेका न्यायाधीशको सरुवा, अब के हुन्छ ?

कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर हुँदै पाँच वर्षको जेल सजाय पाएका बलिवुड अभिनेता सलमान खानले जमानतका लागि अपिल गरेका छन् । तर सलमानको जमानत अपिलको सुनुवाई गरिरहेका न्यायाधीशको…

हिमालय रोडिजको दोस्रो संस्करण आउँदै, विजेतालाई २० लाख

काठमाडौं-  चर्चित रियालिटी साे 'हिमालय रोडिज' को दोस्रो संस्करणको अडिसन बैशाख पहिलो साताबाट सुरु हुने भएको छ। हिमालय रोडिजको अडिसन इटहरीबाट सुरु गरिने निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए। चितवनमा बैशाख…

काठमाडौं गोल्डेन्स प्ले अफमा

काठमाडौं- लगातार ४ जितपछि काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिगको प्लेअफमा पुगेको छ । प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा काठमाडौंले आज विराटनगर किङसलाई ५ विकेटले हरायो । टस जितेर पहिले…