author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

चीन र बंगलादेशमा पनि विद्युत विस्तार गर्छौं: ऊर्जामन्त्री पुन

काठमाडौ-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले चीन र बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता गरिने बताएका छन्। थाइल्यान्डको बैंककमा जारी दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई बुधबार सम्बोधन गर्दै…

कटारीमा सात महिना अघि मारिएकाे हात्तीको दारा ललितपुरमा

काठमाडौं- हात्तीको दारासहित कटारी, उदयपुरका तीन जना ललितपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटारीका ३२ वर्षीय विरबहादुर बस्नेत, ३१ वर्षीय सुबास थापा र ३६ वर्षीय रविन्द्र बहादुर खड्का रहेका छन्।…

अन्तर-कोरियाली शिखर बैठकको तयारी

पानमुनजोम-दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ। ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ–उन। उनले अन्तर-कोरियाली शिखर बैठकका…

नेकपा (माले) र नेकपाबीच पार्टी एकताको पहल सुरु

काठमाडौँ- नेकपा (माले) र नेकपाबीच पार्टी एकताको पहल सुरु भएको छ। नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक मंगलबारदेखि बसेको सो पार्टीका केन्द्रीय…

दुई दिन लगाएर बसमा खानतलासीपछि रक्त चन्दन भेटियो

काठमाडौं- नयाँ दिल्ली - काठमाडौं चल्ने टुरिस्ट बसमा प्रतिबन्धित रक्तचन्दनको तस्करी हुने गरेको पाईएको छ। काठमाडौं प्रहरीले दुई दिनसम्म बसको खानतलासी गरेर अन्तत फल्स बटनमा लुकाएर ल्याएको अवस्थामा रक्त चन्दनको…

बलात्कार घटना न्युकिरण गर्न धनुषा प्रहरीको विशेष अभियान

जनकपुरधाम- दिनप्रतिदिन बढ्दै गइरहेको बलात्कारको घटनालाई नियन्त्रण गर्न धनुषा प्रहरीले तीन महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार जिल्लामा कार्यरत विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिसँग…

विदेश जान एजेन्टलाई बुझाएको जग्गा १३ वर्षपछि फिर्ता

काठमाडौं-नवलपरासीको गैंडाकोट नगरपालिका २ का लक्ष्मण दर्जीले छोरो विदेश पठाउन एजेन्टलाई बुझाएको जग्गा १३ वर्षपछि फिर्ता पाएका छन्। छोरो मनवीरलाई वैदेशिक रोजगारीमा पठाउन खर्च नभएपछि एजेन्ट दशरथ गिरीलाई पास गरिदिएको…

नेता भेटवालको निधन

काठमाडौं - एमाले नेता जगृतप्रसाद भेटवालको निधन भएको छ । क्यान्सरबाट ग्रसित भेटवालको वीर अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । वाम आन्दोलनका नेतासमेत रहेका भेटवाल ०४२ सालमा राष्ट्रिय…

भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले मागे पूर्वप्रधानमन्त्रीहरुसँग सुझाव

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्‍न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन्। बुधबार बिहान पूवप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले भारत भ्रमणबारे छलफल गरेका हुन्। छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार…

उप–सचिव झुण्डिएको अवस्थामा भेटिए

भैरहवा– रुपन्देहीमा कार्यरत नेपाल सरकारका एक उप–सचिव झुण्डिएको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रदेश नम्बर ५ को उद्योग मन्त्रालयमा कार्यरत ४७ वर्षका उप–सचिव विष्णुहरि अर्यालको शव…

डा. बाबुराम भट्टराईको निर्णय–नयाँ वर्षदेखि अनावश्यक सरकारी सुरक्षा लिन्न

काठमाडौं – नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षदेखि पूर्व प्रधानमन्त्रीको हैसियतमा लिँदै आएको सरकारी सुरक्षा सेवा नलिने घोषणा गरेका छन् । डा. भट्टराईले…

रोनाल्डोका दर्जन कीर्तिमान

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले गएको वर्षमा फाइनलमा भेटिएको युभेन्टसलाई ३–० ले हरायो । यो खेलमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले बाइसाइकल किक मार्फत सुन्दर गोल गर्दै…

प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीसँग छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान पूर्व प्रधानमन्त्रीसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।…

१३०० चिनियाँ सामानको भन्सार शूल्क बढाउने अमेरिकी तयारी

अमेरिकाले १३ सय चिनियाँ सामानको भन्सार शूल्क २५ प्रतिशत बढाउने तयारी गरेको छ । अमेरिकाले चीनसहितका देशले निर्यात गर्ने स्टील तथा आल्मुनियमका समानको भन्सार शूल्क बढाएपछि चिनले पनि अमेरिकाले निर्यात…

डिपिएल क्रिकेट : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा विराटनगर

धनगढी – धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत बुधबार दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर किङ्गस र रुपन्देही च्यालेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा सिवाइसी अत्तरिया र…

यस्तो थियो रोनाल्डोको ऐतिहासिक गोल, जसले उनलाई सबैको बनायो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएको वर्ष फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका दुई टिम यो वर्ष क्वाटरफाइनलमै भेटिए । गएको वर्ष स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टसबिच फाइनल खेल…