author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

रोनाल्डोले गरे इतिहासकै सुन्दर गोल, रियल मड्रिड विजयी

क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स फुटबलको इतिहासमा आफ्नो निकै सुन्दर गोल गर्दै टिमलाई जित दिलाएका छन् । च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा स्पेनिस क्लब…

युट्युबको मुख्यालयमा आक्रमण

अमेरिकाको क्यालिफोर्नियामा रहेको युट्युबको मुख्यालयमा एक महिलाले अन्धाधुन्ध गोली चलाएकी छन् । उत्तरी क्यालिफोर्नियामा रहेको युट्युबको मुख्यालयमा स्थानीय समय अनुसार मंगलबार दिउँसो आक्रमण भएको हो । आक्रमणमा परि तीनजना घाइते…

विराटनगरका उद्योग अवलोकनमा पुगिन् चिनियाँ राजदूत

विराटनगर- चिनिया राजदूत यू होङले विराटनगरमा सञ्चालन भइरहेका नेपाली उद्योगहरुको अवलोकन गरेकी छिन्। पूर्वी नेपालको भ्रमणमा रहेकी राजदूत होङले यस क्रममा नेपालकै ठूलो जुट उद्योग 'अरिहन्त मल्टी फाइबर' पनि अवलोकन…

मदनकृष्ण पत्नीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गरेका छन्। मंगलबार ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गरेका हुन। “कलाकार मदनकृष्णको…

पत्‍नी वियोगमा मदनकृष्णको मार्मिक कविता

काठमाडौं- पत्‍नी वियोगमा रहेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्‍जालमा कवितामार्फत पीडा व्‍यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, 'सबैले माया मारेर के भो, तिमी छँदैछौ नि मलाई प्यार गर्ने,तिमीले…

ठमेलमा ट्राफिकलाई हातपात गरेको भन्दै तीन जना पक्राउ

काठमाडौं- ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा करिस प्रधान, सज्जन भन्डारी र ऋद्धिन्द्र गिरी छन्। सोमबार राति उनिहरु सवार कार ठमेलको…

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजदेखि, रियलले युभेन्टस तथा वायर्नले सेभिलसँग खेल्दै

लन्डन- युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलका खेलहरु म‌ंगलबारदेखि सुरु हुँदै छन्। पहिलो दिन साविक विजेता रियल म्याड्रिडले युभेन्टस र पुर्व विजेता वायर्न म्युनिखले सेभिलको सामना गर्दै छ। रियल र वायर्न दुवै…

संघीय संसद्‌को पहिलो अधिवेशन अन्त्य

काठमाडौं-प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ फागुन २१ गते सुरु भएको अधिवेशनमा ११ वटा बैठक बसेर १५ घण्टा ३० मिनेट चलेर मंगलबार अन्त्य भएको हो। यो अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा…

ललितपुर महानगरपालिकामा नगर प्रहरी अपर्याप्त

ललितपुर-ललितपुर महानगरपालिकाको क्षेत्र पहिलेभन्दा दोब्बर भए तर, महानगरपालिकामा नगर प्रहरी संख्या थपिएको छैन । जनशक्ति अपर्याप्त हुँदा नगर प्रहरीलाई महानगरपालिकाको निर्णय कार्यान्वयन गर्न गाह्रो भएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले…

क्रिकइन्फो भन्छ- दिल्लीको सम्भावित ११ मा सन्दीपको सम्भावना कम

काठमाडौं- क्रिकेट सम्बन्धी विश्वकै सबैभन्दा चर्चित समाचार अनलाइन क्रिकइन्फोले अासन्न इन्डियन प्रिमियर लिगमा नेपालका सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्सबाट खेल्न पाउने सम्भावना कम रहेकाे अनुमान गरेको छ। क्रिकइन्फोले दिल्लीको सम्भावित…

‘देशलाई अप्ठ्‍यारो पार्ने, शीर झुक्‍ने र लज्जा बोध हुने कुनै काम गर्ने छैन’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा रहँदा देशको शीर झुक्‍ने, लज्जा बोध गर्ने र देशलाई अप्ठ्‍यारो पर्ने र देशलाई नोक्‍शान पर्ने कुनै काम नगर्ने बताएका छन्। बुधबार संसदको…

एमाले स्थायी समितिको बैठक भोलि ३ बजे सारियो

काठमाडौं- मंगलबार बस्न‍े भनिएको एमाले स्थायी समितिको बैठक बुधबार दिँउसो तीन बजेका लागि सारिएको छ। एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बस्नु अगावै बस्‍ने तय गरिए पनि प्रधानमन्त्रीले…

विवादबीच अस्ट्रेलियाको लज्जास्पद हार, शृंखला पनि गुमायो

जाेहानेसबर्ग- दक्षिण अफ्रिका भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले चार खेलको टेस्ट शृ‌ंखला ३-१ ले गुमाएको छ। मंगलबार सम्पन्न चौथो तथा अन्तिम टेस्टमा भ्रमणकारी टोली ४ सय ९२ रनले पराजित भयो।…

प्रधानमन्त्री ओलीद्वारा भारत भ्रमणबारे संसदमा सम्बोधन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने भारत भ्रमणबारे संसदको प्रतिनिधि सभामा सम्बोधन सुरु गरेका छन्।

धनगढीको शानदार जित, महेन्द्रनगर आठ विकेटले पराजित

काठमाडौं- धनगढी प्रिमियर लिग- डीपीएल क्रिकेटमा धनगढी टिम चौराहाले दोस्रो जित हात पारेको छ। मंगलबार भएको खेलमा धनगढीले महेन्द्रनगरधयुनाइटेडलाई ८ विकेटले हरायो। पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८…

६१ औँ राष्ट्रिय सहकारी दिवस मनाईंदै

काठमाडौं – ६१ औँ राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा यस वर्षका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरिएको छ…