author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

मलाला आफ्नो गाउँ पुगिन्, प्रधानमन्त्री बन्ने रहर छैन

नाबेल शान्ती पुरस्कार विजेता मलाला युसुफजाई तालिबान बिद्रोहीले आक्रमण गरेपछि पहिलोपटक अहिले पाकिस्तानमा छिन् । उनी बिहीबार पाकिस्तान पुगेकी हुन् । उनी पहिलोपटक पाकिस्तानको उत्तर पश्चिममा रहेको…

डिपिएलको दोस्रो संस्करण उद्घाटनका क्षणहरु (फोटो फिचर)

धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो संस्करण सुरु भएको छ। धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा उद्घाटन खेल सुरु भएको हो। उद्घाटन खेलमा साबिक विजेता टिम चौराह धनगढी र…

दलाई लामाको कार्यक्रममा केन्द्रीय मन्त्री र भाजपाका शीर्ष नेता

भारतमा बस्दै आएका तिब्बतियनले शनिबार दलाई लामा भारत निर्वाशनमा गएको ६० वर्ष पुगेको अवसरमा शनिबार ‘थ्याङ्क यू इन्डिया’ कार्यक्रम गरेका छन् । हिमाञ्चल प्रदेशको मक्लिओडगञ्जमा भएको कार्यक्रममा दलाई लामासहित केन्द्रीय…

डिपिएल क्रिकेट आजदेखि, उद्घाटन खेलमा धनगढी र काठमाडौं खेल्ने

काठमाडौं – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । धनगढीको संघीय प्रहरी कार्यालयको मैदनमा खेल हुनेछ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा ६ टोलीको…

डेविड वार्नरले रुँदै मागे माफी, भने–सरी

बल टेम्परिङ्ग मामिलामा एक वर्षको प्रतिबन्ध लागेका अस्ट्रेलियाका ब्याट्सम्यान तथा निलम्बनमा परेको उप–कप्तान डेविड वार्नरले रुँदै माफी मागेका छन् । उनले अस्ट्रेलिया तथा विश्वभर रहेका क्रिकेट प्रेमीसँग माफी माग्नका लागि…

चर्चित वैज्ञानिक स्टीफन हकिङ्गको आज अन्त्यष्टि हुँदै

भौतिकशास्त्री स्टीफन हकिङ्गको शनिबार क्याम्ब्रिजमा फ्युनेलर (अन्तिम संस्कार) हुने भएको छ । मार्च १४ मा निधन भएका चर्चित भौतिकशास्त्री हकिङ्गको क्याम्ब्रिजको युनिभर्सिटी चर्च ग्रेट सेन्ट मेरीमा स्थानीय समय अनुसार दिउँसो…

उमा सिंह स्मृति पत्रकारिता पुरस्कार देशसञ्चारकी दीपा दाहाललाई

काठमाडौँ- रिपोर्टस क्लब नेपालले यस वर्षको पत्रकार उमा सिंह स्मृति पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी वरिष्ठ संवाददाता एवं संयोजक दीपा दाहाललाई प्रदान गर्ने भएको छ। रेडियो भेरी, जागरण एफएम सुर्खेत हुँदै…

शनिबारदेखि डिपिएल सुरु हुँदै, शुक्रबार ट्रफी सार्वजनिक

धनगढी- शनिबारदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक गरिएको छ। डिपिएलको दोस्रो संस्करणको पुर्वसन्ध्यामा ट्रफी सार्वजनिक गरिएको हो। खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज एक कार्यक्रम…

वित्त निगमलाई उर्जामा लगानी गर्न उर्जामन्त्रीको आग्रह

काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विश्व बैंक अर्न्तगतको अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। निगमका नेपाल प्रमुख रेहान रसिदसँग शुक्रबार भएको भेटमा सरकारले…

एनटीसीले अब दिन्छ ४० रुपैयाँ सापटी

काठमाडौँ- नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ । टेलिकमद्वारा शुक्रबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को…

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ-प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ। संसद्को शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत…

क्यानडा पठाइदिने भन्दै भारतमा अलपत्र, यति एयरलाईन्सका कर्मचारी पक्राउ

काठमाडौं- मानव तस्करी गरेको आरोपमा यति एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्। प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले जितपुर, बाराका सिंह प्रताप बस्नेतलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बस्नेत यति एयरलाईन्सको…

‘एक घण्टामा लगेज देखि पर्यटन विश्‍वविद्यालय’

काठमाडौं- पर्यटन मन्त्री रबिन्द्र अधिकारीले एक सय दिनभित्र पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा जनताले परिवर्तन महसुस गर्ने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन्। मन्त्री अधिकारीले एक सय दिनमा गर्ने भनेर…

नेपालको सेयर बजार सतही र संकुचित: अर्थमन्त्री युवराज खतिवडा

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले नेपालको सेयर बजार सतही र संकुचित भएको बताएका छन्। प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक योजना सम्बन्धी श्वेतपत्र प्रस्तुत गर्दै खतिवडाले पुँजी बजारमा विकासमा जोड दिने प्रतिवद्धता…