author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

प्रधानसेनापती क्षेत्रीले शान्ती मिसनको निरिक्षण गर्ने , बलाधिकृत थापालाई कामू जिम्मेवारी

काठमाडौं- प्रधानसेनापती राजेन्द्र क्षेत्री कंगो र दक्षिण सुडानमा शान्ती स्थापनार्थ खटिएको युएन मिसन टोलीको स्थलगत निरिक्षण गर्ने भएका छन्। क्षेत्री नेतृत्वको चार सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थाशन गर्ने अार्मीको जन…

पारसको टोली पराजित, महेन्द्रनगरको शानदार ब्याटिङ

काठमाडौं- धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर  किङ्स पहिलो खेलमै पराजित भएको छ। आईतबार भएको खेलमा महेन्द्रनगर यूनाइटेडले विराटनगरलाई ३३ रनले हरायो। पहिला ब्याटिङ…

वीर अस्पतालमा अमेरिकी नागरिकद्वारा आत्महत्या

काठमाडौं-  अध्यागमनको अनुसन्धानमा रहेका एक अमेरिकी नागरिकले वीर अस्पतालमा अात्महत्या गरेका छन्। ५२ वर्षीय जोनले अस्पतालको छैटौं तलाबाट हाम फालेर अात्महत्या गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले जानकारी दिए।…

बढेन लसुन र प्याजको उत्पादन

ललितपुर-उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन…

उपभोग्‍य वस्तुको बारेमा जानकारी दिन ‘विज्ञापन सर्च’

काठमाडौः उपभोग्‍य वस्तुहरुको विषयमा भरपर्दो जानकारी दिन विज्ञापन सर्च नामक वेब पोर्टल बजारमा आएको छ। सर्वसाधारण उद्योग, व्यापारिक प्रतिष्ठान, संघ, सस्था को दैनिक पात्र-पत्रिकामा प्रकाशित तथा प्रसारित विज्ञापनहरु र कर्मचारी…

कांग्रेसले खड्काको निधनमा १३ दिनसम्म बार्ने

काठमाडौं-  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकले पाँच दिन कांग्रेसका कार्यालयहरु बन्द गर्ने, सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने…

अबदेखि युएई जान प्रहरी रिपोर्ट नचाहिने

काठमाडौं- नेपाली कामदारलाई अबदेखि रोजगारीका लागि युएई जाँदा प्रहरी रिपोर्ट नचाहिने भएको छ। आइतबार देखि युएई जाने कामदारसँग प्रहरी रिपोर्ट नमागिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए।…

सुरसुधाका सितारवादक विजय वैद्यको निधन

काठमाडौँ- नेपाली शास्त्रीय संगीतलाई अन्तर्राष्टिय स्तरमा पुर्‍याउने सीतारवादक विजय वैद्यको आइतबार बिहान ५:३० मा निधन भएको छ। सुरसुधाका एक स्तम्भ वैद्य लामो समयदेखि छाती र कलेजोको रोगले ग्रस्त थिए। ५२…

रुपन्देही ६१ रनमा सिमित, अत्तरिया ९ विकेटले विजयी

काठमाडौं- धनगढी प्रिमियर लिग क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा सीवाईसी अत्तरिएयाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेटले पराजित गर्दै शानदार जीतको सुरुवात गरेको छ। अत्तरियाले कसिलो बलिङ गर्‍यो। पहिला ब्याटिङ गरेको रुपन्देही…

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

जय प्रकाश आनन्द - कार्तिक १५, ०५९ मा नियतिले खुमबहादुर खड्का र मलाई थुनाको एउटै कोठामा पुर्‍यायो । पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई पनि अख्तियारले थुनामा राख्ने निर्णय गरेको हुदां हामीसंगै…

नो नेइमार, नो टेन्सन : पिएसजीले जित्यो उपाधि

विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट आएका स्टार स्ट्राइकर नेइमार नभए पनि पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा आफ्नो दबदबा कायम राखिरहेको छ । लिग वानमा प्रभावशाली प्रदर्शन गरिरहेको पिएसजीले फ्रेन्च लिग…

गम्भीर घाइतेलाई पूर्वी गुटाको डुमाबाट बाहिर लैजाने सहमति

युद्धग्रस्त सिरियाको पूर्वी गुटामा सरकारी सेनाले बिद्रोही विरुद्धको कारवाही अभियान अन्तिम चरणमा पुगेको सरकारी पक्षले बताएको छ । सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको अधिकांश भूभागमा सरकारी सेनाले…

अब एक जित, उपाधि पक्का

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको निकै नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनलाई ३–१ ले हराएको म्यानचेस्टर सिटीले अब आउँदो हप्ता हुने एक खेल…

जाल्टनले एलए ग्यालेक्सीबाट डेब्यु खेलमै गरे दुई गोल

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सी गएका जाल्टन इब्राहिमोविचले डेब्यु खेलमा दुई गोल गरेका छन् । शनिबार राति भएको खेलमा एलए ग्यालेक्सीले…

बार्सिलोना मुस्किलले हारबाट जोगियो, मेस्सीले जोगाए

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोना संघर्षपूर्ण रुपले हारबाट जोगिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना सेभिल्लासँग पराजित हुनबाट जोगिएको हो । २–०…

मलाला आफ्नो गाउँ पुगिन्, प्रधानमन्त्री बन्ने रहर छैन

नाबेल शान्ती पुरस्कार विजेता मलाला युसुफजाई तालिबान बिद्रोहीले आक्रमण गरेपछि पहिलोपटक अहिले पाकिस्तानमा छिन् । उनी बिहीबार पाकिस्तान पुगेकी हुन् । उनी पहिलोपटक पाकिस्तानको उत्तर पश्चिममा रहेको…