author avatar

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

काबुलको होटलमा बन्दुकधारीको आक्रमण, ५ जनाको मृत्यु

काबुल-अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा बन्दुकधारीले गरेको आक्रमणमा पाँच जनाको ज्यान गएको छ। अरु ६ जना घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार राति ९ बजेपछि कम्तिमा चारजना…

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल

काठमाडौं - प्रदेश नम्बर पाँचमा नेकपा एमाले संसदीय दलका नेतामा स्थायी कमिटिका सदस्य शंकर पोखरेल निर्विरोध निर्वाचित भएपछि मुख्यमन्त्रीको उनको छनौटमा औपचारिकता मात्र बाँकी रहेको छ। बुटवलमा प्रदेशसभा सदस्यहरुको बुटवलमा…

सपथ ग्रहणपछि प्रदेशहरुमा थपिएको उत्साह

काठमाडौं - प्रदेश नम्बर सात बाहेक सबै प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश सातमा प्रदेश प्रमुख काठमाडौंबाट धनगडी पुग्न समय लाग्ने भएपछि सपथ ग्रहणको कार्यक्रम सञ्चालन…

प्रदेश प्रणालीको अभ्यास सुरु

काठमाडौं-मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उनीहरुले शपथ…

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

बुटवल-प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आइतबार पदभार ग्रहण गरेका छन्। रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई रुपन्देहीका सहायक प्रजिअ शम्भुप्रसाद रेग्मीले पद बहाली…

काठमाडौं–विरगन्ज चल्ने सुमो बन्द

काठमाडौं– फर्पिङ, दक्षिणकालीको बाटो भएर काठमाडौं–विरगन्ज चल्ने टाटा सुमो बन्द भएका छन्। फर्पिङमा शुक्रबार राती टाटा सुमोको ठक्करबाट स्कुटीमा सवार एक स्थानियको मृत्यु भएपछि टाटा सुमो सन्चालन बन्द भएको हो।…

सिरियाली सेनाद्वारा इदलिबको पूरै हवाई अखडा नियन्त्रणमा

दमासकस- सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएको छ । सिरियाको अलकायदा आवद्ध लेभेन्ट लिबरेसन समिति…

सन् २०२० देखि २०३० मेलमिलापको दशक हुने

लिस्बोन-पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टले सन् २०२० देखि २०३० सम्मको दशकलाई युरोपेली संघसँग मेलमिलापको दशक बनाउने बताएका छन् । कोस्टले पोर्चुगलस्थित अलेन्टेजो क्षेत्रको संयोजन र विकासका लागि क्षेत्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन…

महाेत्तरीमा ट्याक्टरबाट खसेर एककाे मृत्यु

काठमान्डाै‌– महोत्तरीको मनराशिस्वा नगरपालिका-७ झिंगास्थानमा शनिबार राती ट्याक्टरबाट खसेर १ कामदारको मृत्यु भएको छ। बर्दिबासबाट जलेश्वर जाँदै गरेको ज १ त १४७१ नम्बरको ट्याक्टरबाट भारतीय नागरिक ३५ वर्षीय मनोज कुमार…

प्रदेश प्रमुख अनुराधा कोइरालाद्वारा पदभार ग्रहण

मकवानपुर-कास्की- प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन्। आइतबार बिहान प्रदेश प्रमुखको कार्यलयमा पदभार ग्रहण गरेकी हुन्।

चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्‍व शान्तिको प्रार्थना

कपिलवस्तु-दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् । उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान)मा पुगी सामूहिक…

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा-झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको…

जोकोविच पुगे अन्तिम १६ मा

६ पटकका च्याम्पियन नोभाक जोकोविच अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा पुगेका छन् । शनिबार भएको खेलमा चोटका बाबजुद सर्बियन जोकोविचले अल्बर्ट रामोस–विनोलासलाई हराएर चौथो चरणमा स्थान बनाएका हुन् । जोकोविचले…

म्यानमारको सीमामा १० लाख बढी रोहिंग्‍या शरणार्थी

काठमाडौं-बंगलादेशले म्यानमार सीमाका शिविरमा १० लाख भन्दा बढी रोहिंग्‍या शरणार्थीहरु भएको बताएको छ। शरणर्थीलाई म्यान्मार फिर्ता गर्ने तयारीका बिच गरिएको गणनामा पछिल्लो अनुमान भन्दा बढी संख्या भएको रोहिंग्‍या पञ्‍जीकरण प्रमुख…

रोनाल्डोका लागि म्यानचेस्टर युनाइटेडको ढोका बन्द

मड्रिड – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका लागि उनको पूर्व क्लब म्यानचेस्टर युनाइटेडको ढोका यो पटकका लागि बन्द भएको छ । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले आर्सनलका चिलियन खेलाडी…

आसाममा ५.२ म्‍याग्‍निच्‍यूडको धक्‍का महसुस

आसाम- भारतको आसाममा शनिवार बिहान ५.२ म्‍याग्‍निच्‍यूडको धक्‍का महसुस भएको छ। बिहान करीब पौने सात बजे कोकराझार इलाकामा भूकम्‍पको धक्‍का महसुस भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ। भूकम्पको केन्द्र जमिनदेखि…