Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

आइपिएल : धोनीको टिम ४ रनले हार्‍यो

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार बेलुका भएको खेलमा किङ्गस इलाभेन पञ्जाव विजयी भएको छ । पञ्जावले चेन्नई सुपर किङ्गसलाई ४ रनले हराएको हो । आइपिएलको जारी ११ औँ…

रोनाल्डोलाई आराम, रियल मड्रिडलाई जित

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पुछारको टिम मालागामाथि २–१ को जित निकाल्दै रियल मड्रिड तेस्रो स्थानमा फर्किएको हो…

नेइमार बिनै पिएसजीले जित्यो उपाधि, मोनाकोमाथि गर्‍यो गोलको वर्षा

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि उचालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता मोनाकोमाथि ७–१ को प्रभावशाली जित निकाल्दै पिएसजीले लिगका पाँच खेल…

हार्‍यो म्यानचेस्टर युनाइटेड, उल्झनमा खेलाडी

जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको महत्वपूर्ण खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा पुछारको वेष्ट ब्रोमसँग अप्रत्यासित रुपमा १–० ले…

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले उचाल्यो

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग पराजित भएपछि पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी…

राजस्थानको दोस्रो जित , बैंगलोरको दोस्रो हार

नयाँ दिल्ली– विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग–आईपिएल क्रिकेटमा दोस्रो हार ब्यहोरेको छ। आइतबार साँझ भएको खेलमा बैंगलोर, राजस्थान रोयल्ससँग १९ रनले पराजित भयो। राजस्थानले तीन…

वर्षको पहिलो दिन हरियो भयो सेयर बजार

काठमाडौं- वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक २.६ अंकले उकालो लागेको छ। गत वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको थियो। कारोबर सुरु भएको १ घण्टामै १९…

यौनसम्पर्क गर्न नमानेपछि राजधानीमा ‘यौनकर्मी’को हत्या, लासको अझै सनाखत भएन

काठमाडौं- चैतको अन्तिम साता राजधानीको एक गेस्ट हाउसमा मृत भेटिएकी युवतीको हत्या भएको खुलासा भएको छ। प्रहरीका अनुसार ती युवतीको हत्या यौनसम्पर्क गर्न नमानेपछि भएको थियो। महाराजगन्ज प्रहरी वृतको टोलीले…

अर्को कीर्तिमानको प्रयासमा सुजन

काठमाडौँ– विश्वका कान्छा पत्रकार सुजन आचार्यले टेलिभिजन इतिहासमा अर्को नयाँ कीर्तिमान राख्ने प्रयास गरेका छुन् । विश्व टेलिभिजन प्रसारण कै इतिहासमा सबैभन्दा लामो लंगेष्ट टेलिभिजन म्याराथुन टक शो गरि विश्व…

एनआइसी एसियाको निक्षप १३१ अर्ब

काठमाडौं – एनआइसी एसिया बैंकको निक्षप करिब १३१ अर्ब पुगेको छ । बैंकले नयाँ वर्षका अवसरमा २०७५ सालको क्यालेन्डर सार्वजनिक गर्दै बैंकको पछिल्लो अवस्था बारे जानकारी गराएको हो । देशमा…

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ योजना–जीवन सारथी बीमा

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले बाँचुन्जेलको साथी, अब एउटै बीमा काफी भन्ने नाराका राथ सिटिजन जीवन सारथी बीमा योजना ल्याएको हो । यो…

युनाइटेडको खेल हेर्नु भन्दा गल्फ खेल्दै म्यानचेस्टर सिटीका प्रशिक्षक

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला र समग्र सिटीका खेलाडी तथा समर्थकका लागि प्रिमियर लिग फुटबलमा आइतबार राति हुने खेल निकै महत्वपूर्ण छ । शनिबार राति भएको खेलमा टोटनह्यामलाई ३–१ ले…

इलामको चुलाचुली गाउँपालिकाको भवनमा बम बिस्फोट

इलाम – इलामको चुलाचुली गाउँपालिकाको भवनमा नचिनेका मानिसको समूहले बम बिस्फोट गराएको छ । जिल्ला दक्षिणी क्षेत्रमा रहेको चुलाचुली गाउँपालिकाको नवनिर्मित भवनमा शनिबार राति बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यलय…

सतुङ्गलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको सतुङ्गलमा आइतबार बिहानै जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । बिहान ४ बजे चन्द्रागिरी नगरपालिका–१ मा जिपको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ…

रुसको आरोप–अमेरिकी गुण्डागर्दी, अमेरिकाको चेतावनी–लक्ड एण्ड लोडेड अवस्थामा छौँ

सिरियामा गएको हप्ता भएको भनिएको रसायन आक्रमणको जवाफ स्वरुप अमेरिका र उसका सहयोगी राष्ट्रले सिरियामा हवाई आक्रमण गरे । रसायन आक्रमणमा संलग्न रहेको आरोप लागेको सिरियाली सेना र उसलाई सहयोग…

प्रिमियर लिगमा बढुवा भयो वुल्भस्

च्याम्पियनसिप फुटबलको शीर्ष स्थानमा रहेको वुल्भसले आउँदो सिजन प्रिमियर लिग फुटबल खेल्ने पक्का भएको छ । च्याम्पियनसिप अन्तर्गत शनिबार राति भएको खेलमा फुलह्यामले ब्रेन्ट्फोर्डसँग १–१ को बराबरी खेलेपछि वुल्भस् प्रिमियर…