Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

आइपिएल : हैदरावादको लगातार तेस्रो जित, ६ बल बाँकी हुँदा भेट्टायो लक्ष्य

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लगातार तेस्रो जित दर्ता गरेको छ । जारी ११ औँ संस्करणको आइपिएल अन्तर्गत शनिबार बेलुका भएको खेलमा हैदरावादले कोलकाता नाइटराइडर्सलाई ६ बल बाँकी…

अब एक जित, उपाधि पक्का

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल उपाधिको निकै नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्ययामलाई हराएपछि पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी उपाधिका लागि एक जितको दूरीमा…

सालहको कीर्तिमान, लिभरपुलको शानदार जित

इंग्लिस प्रियिमर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बोर्नमाउथमाथि ३–० को जित दर्ता गरेको हो । लिभरपुलका…

बार्सिलोनाले तोड्यो ३८ वर्ष पुरानो कीर्तिमान

बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियामाथि संघर्षपूर्ण जित निकाल्दै नयाँ कीर्तिमान बनाएको हो । बार्सिलोना ला लिगाका…

आइपीएलमा दिल्लीको पहिलाे जित, सन्दिपले खेल्न पाएनन्

इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयरडेभिल्सले तेश्रो खेलमा जीत निकालेको छ। यसअघिका लगातार दुई खेल गुमाएको दिल्लीले शनिबारको खेलमा मुम्वई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो। १ सय ९५…

आजैदेखि विकसित देश बनाउने प्रण गरौँ : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि नै विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्। हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैँ पछाडि रहन नसक्ने बताए ।…

एप्पलको चेतावनी कर्मचारीलाई–सूचना लिक गरे जागिर पाउनै मुश्किल होला

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना कर्मचारीलाई आन्तरिक सूचना चुहावट नगर्न आग्रह गरेका छन् । कम्पनीको भावी योजना र आगामी कानुनी प्रक्रियासहितका बारेको जानकारी बाहिर चुहावट नगर्न निर्देशन दिएको हो ।…

अमेरिका र उसका सहयोगीको हवाई आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन : सिरिया

अमेरिका तथा उसका सहयोगी देशले सिरियामा हवाई आक्रमण गरेका छन् । उनीहरुकै भनाईमा सिरियाका रसायनिक हतियार उत्पादन केन्द्र, भण्डारण क्षेत्र तथा त्यस्त हतियारसहित रहेको कमाण्डमा आक्रमण हवाई आक्रमण गरिएको हो…

राराबाट प्रधानमन्त्री ओलीको सम्बोधन : नेपाल बन्छ, बनाउनै पर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । मुगुको राराबाट देशबासीका नाममा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका…

अमेरिका र उसका सहयोगीले सुरु गरे सिरियामा मिसाइल आक्रमण

अमेरिका तथा उसका सहयोगी देशले सिरियामा सैन्य कारवाही अभियान सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शुक्रबार बेलुका गरेको सम्बोधनको क्रममा सिरियामा हवाई आक्रमण सुरु भएको…

लाग्यो नयाँ वर्ष २०७५

काठमाडौं – विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन शनिबार नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी…

शीत युद्ध फर्कियो, प्रतिशोध थपियो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस्सले शीत युद्ध फर्किएको बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव गुट्रेस्सले शीत युद्ध थप प्रतिशोधका साथ फर्किएको बताएका हुन् । सिरिया युद्ध, अमेरिका–रुस सम्बन्धसहितका बिग्रिँदै गएको…

घरेलु कामदारका रुपमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाईएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा…

च्याम्पियन्स लिगको सेमिफाइनलमा रियलको प्रतिद्धन्द्धी वायर्न

लन्डन- युरोपियन  च्याम्पियन्स लिगको सेमिफाइनल 'ड्र' शुक्रबार सार्वजनिक भएको छ । पोर्चुगलका स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोको स्पेनिस क्लव रियल मड्रिडले जर्मन क्लव बायर्न म्युनिख प्रतिस्पिर्धी पाएको छ । इटालियन क्लब…

धनगढीलाई २५ लाख, मुस्तफालाई माेटरसाइकल, भण्डारीलाई सुनको जुत्ता

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल)–२ को प्लेयर अफ सिरिज र मोस्ट भ्यालुएभल खेलाडी दुवै अवार्ड विजेता टिम चौराहा धनगढीका खेलाडीले जितेका छन्। टोलीका विदेशी खेलाडी रोहन मुस्तफा प्लेयर अफ दी…

गौशालामा कोठाबाटै यौन धन्धा, तीन महिला पक्राउ

काठमाडौं- काठमाडौंको गौशाला क्षेत्रमा कोठाबाटै यौन धन्धा सन्चालन भईरहेको पाईएको छ। महानगरीय प्रहरी वृत गौशालाले यौन धन्धा सन्चालन गरेको आरोपमा तीन महिलालाई पक्राउ गरेको छ। सिराहाकी ५४ वर्षीया गिता दाहाल…