Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

गर्भवती गायिकाको गोली हानी हत्या

परिवारको गुजारा चलाउनका लागि विभिन्न समारोहमा गीत गाउने एक पाकिस्तानी गायिकाको गोली हानी हत्या भएको छ । गायिका गर्भवती रहेकाले उनीसँगै उनको पेटमा रहेको बच्चाको पनि सास रोकिएको छ ।…

अमेरिकालाई रुसको चेतावनी–युद्धको अवस्था आउन सक्छ

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत वसिली नेबेन्जियाले अमेरिकाले सिरियामा सैन्य कारवाही सुरु गरेमा रुस र अमेरिकाबिच युद्धको अवस्था आउने चेतावनी दिएका छन् । अमेरिका र रुसबिच पछिल्लो समय बिग्रिँदै गएको…

आइपिएल : मुम्बईमाथि हैदरावादको १ विकेटको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लगातार दोस्रो जित दर्ता गरेको छ । आइपिएलको ११ औँ संस्करण अन्तर्गत बिहीबार बेलुका भएको खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई एक विकेटले हराएको हो…

सेमिफाइनलमा पुग्यो एथ्लेटिको मड्रिड

स्पेनिस क्लब एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ्ग लिस्बोनसँग १–० ले पराजित भएर पनि…

आर्सनल पुग्यो सेमिफाइनलमा

आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा सिएसकेए मस्कोसँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ६–३ को जित निकाल्दै आर्सनलले…

पुँजी बजारमा कालो धन रोक्न धितोपत्र बोर्डले जारी गर्यो नयाँ निर्देशिका

काठमाडौं- धितोपत्र बोर्डले पुँजीबजारमा कालो धनको प्रवेश नियन्त्रण गर्न नयाँ निर्देशिका जारी गरेको छ। बोर्डले धितोपत्र सम्बन्धी ऐन-२०६३ अनुसार सम्पत्ती शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण-२०७४ जारी गरेको जनाएको…

बुद्ध जयन्ति मनाउन राष्ट्रपति, प्रधानमन्त्री लुम्बिनी जाने

काठमाडौं- सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने भएको छ। दुई हजार ५ सय ६२ औं बुद्ध जयन्तिको अवसरमा आगामी बैशाख १५-१७ गते सम्म लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन हुन् लागेको हो।…

नवनियुक्त आइजी खनालको कडा चेतावनी- संगठन धमिल्याउनेहरु संगठनमा रहने छैनन्

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजी) सर्बेन्द्र खनालले संगठनलाई धमिल्याउनेहरु संगठनमा नरहने चेतावनी दिएका छन्। पदभार ग्रहण गरेपछि निर्देशन मन्तब्य दिँदै अाईजी खनालले भने, 'संगठनमा नैतिकता, इमानदारिता र व्यवसायिकतासँग सौदाबाजी…

विप्लव माओवादीको नाममा आत‌ंक, दुई करोड फिरौती माग

काठमाडौँ- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीको नाममा आतंक मच्चाउने चार जनालाई केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले पक्राउ गरेको छ। काठमाडौंमा जग्गा ब्यापारको काम गर्दै आएका गोरखाका एक ब्यवसायीलाई गोरखा नै घर…

रारा तालमा अब फ्री वाईफाई

सुर्खेत-रारा तालमा बिहिबारदेखि ‘फ्रि वाईफाई’ चलाउन पाइने भएको छ। निजि क्षेत्रको ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले पहिलो पटक ३ हजार मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा फ्रि वाईफाई सुबिधा दिएको…

आफ्नै कार कुर्न लगाएर हिँडेका फर्केनन्, कार प्रहरी कार्यालमा

काठमाडौं-  चुनदेवी, काठमाडौंका प्रेम गर्जा मगर जग्गा किन्न विभिन्न ठाउँ चहारिरहेका थिए। प्रेमलाई जग्गा चाहिएको थाहा पाएपछि कृष्णबहादुर थापाले उनीसँग सम्पर्क गरे। जग्गा किनबेचमा मध्यस्थताको काम गर्ने गरेका थापासँग प्रेमको एक…

प्रधानमन्त्रीको भारत भ्रमणले अबैध भारुको तस्करी बढ्यो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीदेखि नै नेपालमा अबैध भारतीय रुपैयाँको तस्करी एकाएक बढेको पाईएको छ। काठमाडौं प्रहरी परिसरले बुधबार साँझ लाजिम्पाटबाट बरामद गरेको ४९ लाख भारुको अनुसन्धानमा…

पोखरामा बाल्ट्राको डिलर मिट, नयाँ वर्षमा ल्‍यायो स्टाईलिस रेफ्रिजेरेटर

पोखरा- बाल्ट्रा होम एप्लाइन्सेस्‌ले डिलर मिट भव्‍यतापूर्व सम्पन्‍न गरेको छ। व्यवसायी संघका अध्यक्ष श्री डिबी भुजेलको अध्‍यक्षतामा शनिबार सम्पन्‍न गरेको हो। तीन सय बढी डलरहरुको सहभागि रहेको कार्यक्रममा बाल्ट्राले आफ्नो…

काठमाडौं गोल्डेन्स डिपिएलको फाइनलमा , भाटी र पटेलको सनसनी

काठमाडौं- राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्स धनगढिमा जारी धनगढि प्रिमियर लिग क्रिकेट- डिपिएलको फाइनलमा पुगेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हरायो।…

वर्ष भरी ४२० अंकले घट्यो सेयरबजार

काठमाडौं-  २०७४ साल भर ओरालो लागेको नेप्से परिसूचक वर्षको अन्तिम कारोबार दिनमा ४.२२ अंकले उकालो लागेको छ। नेप्से परिसूचक यस वर्ष ४१९.५८ अंकले घटेको थियो। २०७३ सालको अन्तिम कारोबार दिन…

हलिउडको नायकसँग डेटिङ गर्दै रोबोट ‘सोफिया’

हलिउड नायक विल स्मिथ संसारकै पहिलो मानव रोबट सोफियासँग डेटमा गएका छन्। नायक स्मिथले सोफियासँग डेट गएको भिडियो सार्वजनिक गरेसँगै उनी चर्चामा आएका…