Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

तरुण दल अध्यक्ष बस्नेत भन्छन्- ‘ओली तानाशाही बन्दैछन्’

काठमाडौं- नेपाल तरुण दलले झापाबाट प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्न खोजेकाले लोकतन्त्र बचाउन तरुण दलले देश भरि प्रशिक्षण कार्यक्रम गर्न लागेको नेपाल…

अर्यालको विदाई गर्दै नयाँ अाईजी खनालले भनेँ,’संगठनको उचाई बढाउने छु’

काठमाडौ‌ंँ- बिहीबार नेपाल प्रहरीको प्रमुख बन्न लागेका सर्बेन्द्र खनालले प्रहरी संगठनको उचाइ थप बढाउन दृढ संकल्पसाथ लाग्ने बताएका छन्। बुधबार अवकाश पाउन लागेका आइजी प्रकाश अर्यालको विदाइ कार्यक्रममा बोल्दै खनालले…

बेवारिसे बम खेलाउँदा विस्फोट भएर बालक घाइते

गाईघाट- उदयपुरमा बम विस्फोटबाट एक बालक बालक घाइते भएका छन। बुधबार त्रियुगा नगरपालिका १३ को हवाई फिल्डमा वम विस्फोट हुदा १४ वर्षीय पारस राई घाइते भएका छन्। हवाई फिल्ड नजिक…

३५ वर्षपछि पत्ता लाग्‍यो- ‘ती मेरा बुबा होइनन्’

एक अमेरिकी महिलाले ३५ वर्षदेखि जसलाई बुवा भनेर बोलाउँदै आएकी थिइन्, ती व्‍यक्ति उनको बुवा नभएको  पत्ता लगाएकी छन्। केली रोलेट नाम गरेकी महिलाले साथीभाइको सुझाव मान्दै डिएनए परीक्षण गराएपछि…

डीआईजी खरेलको राजिनामा स्वीकृत

काठमाडौं-  गृह मन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। खरेलले बुधबार मात्र प्रहरी प्रधान कार्यालयमार्फत राजिनामा बुझाएका थिए। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह प्रवक्ता रामकृष्ण…

ताहाचलबाट २९ बिचौलिया पक्राउ

वैदेशिक रोजगार श्रम कार्यालय ताहाचल आसपास श्रम स्वीकृति लिन सघाउँने नाममा ठग्ने २९ जना विचौलियालाई प्रहरीले पक्रेको छ। वैदेशिक रोजगारीमा जाने युवालाई पूर्व तथा अन्तिम स्वीकृतिमा सहयोग गर्ने भन्दै ठगेको…

हेलो सिएम कार्यक्रमदेखि भ्रष्टाचार रोक्ने कडा कानुन

धनगढी- प्रदेश ७ को सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।प्रदेश प्रमुख मोहनराज मल्लले सरकारको तर्फबाट १८ बुदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। १८…

सोनमको विवाहमा रणवीर र दिपिका पनि पाहुना

एजेन्सी-नायिका सोनम कपूर र आनन्द आहुजाको विवाह ‘मे’ मा हुदैछ। फिल्ममेकर म्यागजिनको अनुसार सोनम र आनन्द मुम्बईमा विवाह गर्न राजी भएका छन्। अभिनेता अनिल कपूर र सुनिताकी छोरी सोनम कपूरले…

झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं- केहि दिन देखी उतारचढाव देखिएको सेयर बजार बुधबार ३.१ अंकले ओरालो लागेको छ। साताको चौथों कारोबार दिन बजार खुले देखि ओरालो लागेको नेप्से परिसूचक अन्तिममा झिनो अंकले उकालो लागेको…

एनआईसी बैंकले पनि विदेशबाट कर्जा ल्याउने

काठमाडौं- एनआईसी एशिया बैंकले अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट कर्जा लिने भएको छ। एनआईसी एसियाका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र आईएफसीका प्रतिनिधि रोहन रशिद बीच कर्जा लिने…

त्रिविले तोक्यो एमडी अध्ययन शूल्क, डा. गोविन्द केसीले माग गरे भन्दा १ लाख कम

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (एमडी/एमएस) को शूल्क निर्धारण गरेको छ। शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले  एमडी/एमएसको शूल्क २२ लाख रुपैयाँ तोकेको हो। प्राध्यापक डाक्टर गोविन्द…

नक्कली प्रमाणपत्र र अन्य कागजात बनाएर विदेश लैजाने गिरोह पक्राउ

काठमाडौं– नक्कली शैक्षिक प्रमाण पत्र, विदेश अध्ययनका लागि जानका लागि चाहिने बैंक स्टेटमेन्ट, सवारी चालक अनुमति पत्र तथा प्रहरी रिपोर्ट बनाउने तीनजना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले बुधबार किर्तेमा…

बरियतामा फर्कियो प्रहरी नेतृत्व

काठमाडौं - नेपाल प्रहरीकाे प्रमुख कसलाई बनाउने भन्ने अधिकार  सरकारकाे हुने नियमावलीमा उल्लेख भए पनि ज्येष्ठता र वरिष्ठता मिचेर यसअघि भएका निर्णयहरु विवादित बनेको अवस्थामा यसपटक नेपाल प्रहरीको प्रमुख छनाैट…

अमेरिकालाई रुसको चेतावनी – सैन्य अभियान चलाए ठूलो मूल्य चुकाउनु पर्छ

सिरियामा पछिल्लो समय भएको भनिएको विषालु ग्यास आक्रमणको घटनापछि अमेरिका र रुसबिचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । सिरियामा बिद्रोही विरुद्धको कारवाही अभियानमा रुसले साथ दिँदै आएको छ र विषालु…

आइजिपी प्रकाश अर्यालको आज औपचारिक बिदाई हुने

काठमाडौं – अवकास लिँदै गरेका नेपाल प्रहरीका आइजिपी प्रकाश अर्यालको बिहीबार बिदाई हुँदैछ । प्रहरीको मुख्यालयमा बेलुका ६ बजे अर्यालको बिदाई कार्यक्रम हुँदैछ । ३० वर्षे सेवा अवधिका कारण आइजिपी…

नेपाल–भारत प्रबुद्ध समूहको बैठक भोलिदेखि, अन्तिम प्रतिवेदन लेखनको आधार बनाउने

काठमाडौं – नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको बैठक बिहीबारदेखि भारतको नयाँ दिल्लीमा बस्दैछ । बैठकका लागि नेपाली टोली त्यसतर्फ गएको…