Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

नेपाल–भारत प्रबुद्ध समूहको बैठक भोलिदेखि, अन्तिम प्रतिवेदन लेखनको आधार बनाउने

काठमाडौं – नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको बैठक बिहीबारदेखि भारतको नयाँ दिल्लीमा बस्दैछ । बैठकका लागि नेपाली टोली त्यसतर्फ गएको…

आइजिपी नबनाएपछि राजीनामा दिँदै खरेल

काठमाडौं – सरकारले डिआइजी सर्बेन्द्र खनाललाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गरेपछि रुष्ट भएका अर्का डिआइजी रमेश खरेलले बुधबार राजीनामा दिने तयारी गरेका छन् । डिआइजी बरियतामा खनाल पहिलो र खरेल…

बार्सिलोना : गएको वर्ष ऐतिहासिक कमब्याक, अहिले अप्रत्यासित एक्जिट

गएको वर्ष च्याम्पियन्स लिगमै ऐतिहासिक कमब्याक गरेको बार्सिलोना यो वर्ष भने पराजित भयो । गएको वर्ष अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग ४–०…

डिपिएल : फाइनल प्रवेशका लागि महेन्द्रनगर र काठमाडौंले प्रतिस्पर्धा गर्दै

धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो क्वालिफायर खेल बुधबार हुँदैछ । मंगलबार भएको पहिलो क्वालिफायरमा पराजित भएको काठमाडौं गोल्डेन्स र एलिमिनेटरमा विजयी भएको महेन्द्रनगर युनाइटेड फाइनल प्रवेशका लागि…

आइपिएल : कोलकातामाथि चेन्नईको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको जारी ११ औँ संस्करणमा चेन्नई सुपर किङ्ग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत मंगलबार बेलुका भएको आफ्नो दोस्रो खेलमा चेन्नईले कोलकाता नाइट…

सालहको लय उस्तै, लिभरपुल च्याम्पियन्स लिगको सेमिफानलमा, हार्‍यो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लगभग जित्ने निश्चित प्रायः अवस्थामा पुगेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा भने क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भएको छ । पहिलो लेगमा ३–० को हार बेहोरेको…

हार्‍यो बार्सिलोना, च्याम्पियन्स लिगबाट बाहिरियो, रोमाले नतिजा उल्ट्यायो

यो सिजन लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको बार्सिलोना च्याम्पियन्स लिग फुटबलको महत्वपूर्ण खेलमा पराजित हुँदै प्रतियोगितबाटै बाहिरिएको छ । यो सिजन उपाधिमा ह्याट्रिक गर्ने अवस्थामा पुगेको बार्सिलोना च्याम्पियन्स लिग अन्तर्गत…

किन हुँदैछ सेयरबजारमा उतारचढाव?

काठमाडौं- आइतबार र सोमबार ९० करोड माथिको सेयर खरिद बिक्रि हुँदा मंगलबार कारोबार रकम ३४ करोड ९० लाखमा सिमित भएको छ।  केहि दिन देखि उतारचढाव भईरहेको सेयर बजारमा मंगलबार पनि…

गार्डिओला दबाबमा, पुर्व क्लब बार्सालाई सहज

काठमाडौं- पेप गार्डिओलाले चार वर्ष बार्सिलोनाको प्रशिक्षक रहँदा क्लबलाई दुई युराेपियन च्याम्पियन्स लिगसहित १४ उपाधि जिताए। यस अवधीलाई बार्सिलोनाको स्वर्णिम समय मानिन्छ। विश्व फुटबलमा बार्सिलोनाको दबदबा, फिफा वर्ष अवार्डमा लियोनल…

वाम एकतामा कुनै द्विविधा छैन -महासचिव पोखरेल

पोखरा- नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन्। एमाले कास्की जिल्ला कमिटीको आयोजनामा मंगलबार आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले आगामी वैशाख…

वैदेशिक रोजगारीमा निजी क्लिनिकको सिण्डिकेट तोड्छु-परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या सहकार्य गरेर समाधान गर्ने भएका छन्। मंगलबार दुवै मन्त्रालयका सचिव सहितको भेटमा वैदेशिक…

चीनका सोलारले अब सिंहदरबार झलमल्ल (फोटो फिचर)

काठमाडौं- चिनियाँ कम्पनीले गत पुसमा जडान सके पनि सिंहदरबारका सोलार मंगलबार सरकारलाई हस्तान्तरण गरिएको छ। सिंहदरबारका २१ वटा भवनको छतमा जडान गरिएका १ मेगावाटका सोलार प्लान्ट चीनले हस्तान्तरण गरेको हो।…

महेन्द्रनगर डिपिएल क्रिकेटको क्वालिफायरमा

काठमाडौं- महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग क्रिकेटको क्वालिफायरमा पुगेको छ। धनगढीमा मंगलबार भएको एलिमिनेटरमा महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरियालाई १५ रनले हरायो। पहिला ब्याटिङ…

तीन पूर्व भारतीय राजदूत नेपालको निषेधित क्षेत्रमा

काठमाडौं- तीन पूर्व भारतीय कूटनीतिज्ञ एकैपटक डोल्पा भ्रमणमा निस्किएका छन्। नेपालका लागि पूर्व भारतीय राजदूतहरु देव मुखर्जी, श्याम शरण र रञ्जित राय मंगलबारदेखि डोल्पा भ्रमणमा गएका हुन्।

उनीहरुले सरकारबाट पर्यटकको…

धर्मको नाममा जुधाउन केही तत्व सक्रिय छन्-गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थीरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनिहरुलाई सरकारले कारवाहीको दायरामा ल्याउने बताएका छन्। गत आइतबार विराटनगरमा श्री निवासाचार्यमाथि भएको गोली प्रहारको घटनामा…

तयार भयो मेलम्चीको सुरुङ, पानी अब केही महिनामै

काठमाडौं- राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत २६ किलोमिटरको सुरुङ खन्ने काम सम्पन्न भएको छ। मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ तयार भएको हो। २०५५ सालमा काम थालेको मेलम्ची खानेपानी विकास…