Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

आइजी बनेपछि लुते होइन, बलियो देखिनुपर्छ

काठमाडौं- सरकारले नेपाल प्रहरीमा नयाँ प्रमुख नियुक्तिको तयारी गरिरहँदा पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले संगठनलाई लुरे होइन, बलियो आइजीको आवश्यकता रहेको बताएका छन्। राजनीतिक दाउपेच र रुचिमा आइजी नियुक्ति हुने परिपाटीप्रति…

भक्तपुर फुटबल संघमा सुजखू

नगरकोट- भक्तपुर जिल्ला फुटबल संघका अध्यक्षमा गौतम सुजखू पुनः सर्वसम्मत निर्वाचित भएका छन्। मंगलबार पाँचौँ जिल्ला अधिवेशनले नौ सदस्यीय कार्यसमिति चुनेको छ। सोअनुसार उपाध्यक्षद्वयमा रामकृष्ण प्रजापति र रवीन्द्रकुमार थापा तथा…

बाअधिकारका लागि सगरमाथा आरोहण

काठमाडौँ- एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले बालअधिकारका लागि…

असिना पानीले भक्तपुरमा पाँच करोडको इँटा नष्ट

भक्तपुर- एक सातायता परेको असिना पानीका कारण जिल्लामा पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ। जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर…

ट्रम्प–किम वार्ता बारे पहिलोपटक बोल्यो उत्तर कोरिया

अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबिच आउँदो मे मा वार्ता हुने तयारी छ । यसबारे अमेरिकाले पुष्टि गरे पनि उत्तर कोरियाले भने अहिलेसम्म केही बताएको थिएन । पहिलो पटक उत्तर…

मन्त्रिपरिषद् बैठक सकियो, आईजीपीबारे निर्णय भएन

काठमाडौं- मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक- आइजिपीबारे निर्णय गर्न सकेन। स्रोतका अनुसार बैठकमा आइजिपीबारे गृहमन्त्रालयले कुनै प्रस्ताव लगेको थिएन।  फेरि अर्काे मन्त्रिपरिषद् बैठक बसे मात्र मंगलबार…

धनगढी डिपिएलको फाइनलमा, काठमाडौं एक विकेटले पराजित

काठमाडौं- टिम चौराहा धनगढी धनगढीमा जारी धनगढी प्रिमियर लिग - डिपिएल क्रिकेटको फाइनलमा पुगेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा  टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई एक विकेटले हरायो। काठमाडौंले प्रस्तुत गरेको…

नयाँ आइजिपीबारे आज निर्णय हुने सम्भावना कम, सकस अन्तिम समयसम्म

काठमाडौं- बालुवाटारमा अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक- आइजिपीबारे निर्णय गर्ने सम्भावना कम देखिएको छ। स्रोतका अनुसार बैठकमा आइजिपीबारे गृहमन्त्रालयले कुनै प्रस्ताव लगेको छैन। वर्तमान आइजिपी प्रकाश अर्यालले…

नयाँ आइजिपी बारे आज निर्णय हुने सम्भावना

काठमाडौं – नेपाल प्रहरीको नयाँ नेतृत्वका बारेमा मंगलबार सरकारले महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ । नयाँ आइजिपी नियुक्तिको विषयमा छलफल गरी निर्णय गर्न मन्त्रीपरिषदको बैठक बस्दैछ । ३० वर्षे सेवा…

हाम्रो शरीरको आधा भन्दा बढी भाग मानव होइन

वैज्ञानिकले भनेका छन्, हाम्रो शरीरको आधा भन्दा बढी भाग मानव होइन । मानव शरीरका कोश मध्ये ४३ प्रतिशत मात्रै मानव रहेको र बाँकी कोशको निर्माण माइक्रोसकोपिक कालोनिस्ट्सबाट बनेको पाइएको वैज्ञानिकले…

डिपिएल : आजदेखि प्लेअफका खेल हुँदै, पहिलो क्वालिफायरमा शीर्ष दुई टोली भिड्दै

धनगढी – जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत मंगलबारदेखि प्लेअफ चरणका खेल सुरु हुँदैछन् । प्लेअफका दुई महत्वपूर्ण खेल मंगलबार हुँदैछन् । धनगढीमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणका खेल…

एप्पलले प्रयोग गर्छ १०० प्रतिशत क्लिन इनर्जी

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना सबै सेवाका लागि शतप्रतिशत क्लिन इनर्जी अर्थात नविकरणीय उर्जाको प्रयोग गर्न थालेको छ । आइफोन तथा म्याकबुकसहितका सामान उत्पादन गर्दै आएको कम्पनीले सोमबार विश्वभर रहेका…

सलमान खानका लागि सोच विचार गरेर बोल्दिन : वरुण धवन

बलिवुड अभिनेता वरुण धवन र सुपरस्टार सलमान खानबिचको मित्रताको चर्चा भइरहन्छ । सलमान खानलाई कृष्णसारको शिकार गरेको आरोपमा राजस्थानको जोधपुर अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएपछि वरुणले…

ट्रम्पका वकिलको कार्यालयमा छापा, महत्वपूर्ण कागजात जफत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वकिलको व्यक्तिगत कार्यालयमा संघीय जाँच आयोग (एफबिआई) ले गरेको छापाको आलोचना गरेका छन् । सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेको एफबिआईले…

हिमाञ्चलमा स्कूल बस दुर्घटना, २३ बालबालिकासहित २७ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा स्कूल बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको ज्यान गएको छ । हिमाञ्चल प्रदेशको कांगडा जिल्लाको नूरपुरको एक स्कूलको बस दुर्घटना हुँदा ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको…

एनआईसी एशिया नयाँ शाखा भरतपुर महानगरपालिका चोकबजारमा

चितवन- एनआईसी एशिया बैंकले भरतपुर महानगरपालिका वडा नम्बर ६ चोकबजारमा आफ्नो शाखा बिस्तार गरेको छ। सोमबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रिबन काटेर शाखाको उद्घाटन गरेका हुन्। उद्‌घाटन…