Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

टिके प्रहरी हिरासतमै अस्पताल भर्ना

काठमाडौं - प्रहरी इनकाउन्टरमा घाइते भएपछि डिल्लीबजार कारागारबाट फरार अभियुक्त टीकाराम थापा ( टिके ) को चितवनस्थित भरतपुर अस्पतालमा उच्च प्रहरी निगरानीमै उपचार भइरहेको छ। १० दिन अघि डिल्लीबजारस्थित सदरखोरबाट…

पूर्वचिकित्सकलाई जेलपछि जिम्न्यास्टिक बोर्डका सबै पदाधिकारीद्वारा राजीनामा

अमेरिका-जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १ सय ७५ वर्षको सजाय सुनाइएपछि  संयुक्त राज्य अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने निर्णय गरेका …

हावाबाट बढी क्षमताको विद्युत उत्पादन

सिन्धुली – सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा अहिले हावाबाट सफल रुपमा विद्युत उत्पादन भएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले…

फ्रान्सको राजधानी पेरिसमा बाढी (तस्बिरसहित)

फ्रान्सको राजधानी पेरिसमा बाढीको जोखिम बढेको छ । लगातारको वर्षासँगै पेरिस हुँदै बग्ने सेन नदीमा पानीको सतह खतरको स्तरमा पुगेको छ । यसले गर्दा नदीको छेउमा रहेका घर तथा व्यापार…

देशभरको मौसम सफा, जाडो कम हुँदै

काठमाडौं – देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका केही ठाउँमा आंशिक बदली भए पनि देशका अधिकांश ठाउँमा मौसम सफा रहने…

यौन दुर्व्यवहार स्क्याण्डल : अमेरिकी जिमनास्टिक्स बोर्डका सबै सदस्यले दिए राजीनामा

टिम डाक्टर ल्यारी नासरमाथि यौन हिंसाको आरोपमा १७५ वर्षको जेल सजाय भएपछि अमेरिकी जिमनास्टिक्स (युएसएजी) बोर्डका सबै सदस्यले राजीनामा दिने घोषणा गरेका छन् । अमेरिकी ओलम्पिक कमिटि (युएसओसी) ले यसअघि…

‘ न्यायाधीश आलोचनाबाट मुक्त छैनन्’

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बौद्धिक विचारको मन्थन गरिने न्यायालयमा कानून व्यवसायीले त्यस कुरालाई ध्यान दिनुपर्ने बताएका छन् । उच्च अदालत बार एशोशियशन पाटनको २३ औँ वार्षिक…

आहा रारा गोल्ड कप: पुलिस क्वाटरफाइनलमा

पोखरा- पोखरामा जारी आहा रारा गोल्ड कपको १६ औ संस्करणमा झापालाई हराउँदै नेपाल पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ। १३ औं मिनेटमा सुमन लामाले गरेको गोलको मद्दतले पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको…

मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने तयारी

काठमाडौँ-मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी…

मारमा मोटरसाइकल र पैदलयात्रु

काठमाडौं– काठमाडौं उपत्यकाभित्र चालु आर्थिक वर्षको सुरुको ६ महिनामा भएका सडक दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटरमा सवार छन्। महानगरिय ट्राफिक प्रहरी…

राष्ट्रियसभामा मुसलमान शून्य !

काठमाडौँ-नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन्। शुक्रबार आयोजित पत्रकारमा…

मलेसियामा चिकित्सा विद्यार्थी सम्मेलन जुलाइमा

काठमाडौ- दक्षिण एशियामै पहिलो पटक भएको एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन आगामी जुलाईमा मलेसियामा हुने निर्णय गर्दै सकिएको छ। एशियन मेडिकल स्टुडेण्ट एशोशिएशन नेपालको आयोजनामा यही माघ ८ देखि १२…

क्यान इन्फोटेकमा टाइटल स्पोन्सर सुबिसुको छुटै छुटको अफर

काठमाडौं- भृकुटीमण्डपमा चलिरहेको क्यान इन्फोटेक मेलालाई सूचना प्रविधि सँग सम्बन्धित कम्पनीले मार्केटिङको अवसरका रुपमा हेरेका छन्। प्रविधिका नयाँ आयामबारे चासो राख्नेहरु टिकट काट्दै मेलामा पुग्ने हुँदा पनि सूचनाप्रविधि सँग सम्बन्धित…

पुगे अस्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्न– जायन्ट कीलर कोरियन ह्योन चुङलाई हराउँदैं कीर्तिमान रोजर फेडेरर वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन्। ३६ वर्षिय फेडेरर सर्वाधिक १९ पटक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी हुन।…

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको मृत्‍यु,कैयौँ घाइते

सोल-  दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको…

टेलिकमद्वारा २२ लाख बक्यौता असुल

बागलुङ-नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ। धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो। अझै रु ४०…