कति जरिवाना नतिर्दा कति जेल, कैद निर्धारणका यी तीन तरिका
काठमाडौं- करोडौं रुपैयाँ जरिवाना भएपनि चार वर्ष जेल बसेर त्यसको भुक्तानी गरेका उदाहरण नेपालमा धेरै छन्। किनभने नेपालमा विद्यमान कानुन नै यस्तै छ। तर अब भदौ १ गतेदेखि लागु हुने…