Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

१० वर्षको जेल सजाय काट्‍न बेलायत छाडेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री नवाज सरीफ !

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भष्ट्राचार मुद्दामा १० वर्षको जेल सजाय सुनाएपछि उनी स्वदेश फर्किदैछन्।  पाकिस्थानस्थित ‘जवाफदेही अदालत’ले ३ वटा भष्ट्राचार मुद्दामा शरिफलाई १० वर्षको जेल सजाय सुनाएको थियो। उनीसहित छोरी…

सरकारले नै कामदार पठाउने गरी सम्झौता गर्न जापानसँग आग्रह

काठमाडौँ– सरकारी स्तरबाटै कामदार पठाउने गरी एमओयु गर्न र जापानका विभिन्न क्षेत्रमा नेपालीलाई रोजगारी दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आग्रह गरेका छन् । शुक्रबार नेपालका लागि…

सरकारको निर्णय उल्ट्‍याउँदै सर्वोच्चले गर्‍यो थप दुईको जागिर थमौति

काठमाडौं – सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीति नियुक्ति खारेज गर्ने वर्तमान सरकारको निर्णयलाई एकपछि अर्को गर्दै उल्ट्याउँदै गएको छ । ओली सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू…

माइतीघर मण्डलामै बसेर बिरामी र सर्वसाधारणको चेकजाँच

काठमाडौं- जुम्लामा अनशरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। शुक्रबार उनीहरुले सांकेतिक विरोध स्वरुप खुला चौरमा बसेर विरामी चेक…

एचएच बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा

काठमाडौँ - एचएच बजाजले आफ्नो नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ । बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम स्नेहा अटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा…

भारतीय मुद्रामा कर्जा ल्याउन सकिने व्यवस्था तत्काल कार्यान्‍वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत भारतीय रुपैयामा पनि कर्जा ल्याउन सकिने गरि गरेको व्यवस्था तत्काल कार्यान्‍वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सर्वाेच्च अदालतको संवैधानिक ईजलालसले…

कान्तिपुरका सम्पादक हरिबहादुर थापाद्वारा राजीनामा

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्। केही दिन अघि प्रधान सम्पादक सुधीर शर्माले राजीनामा गरेपछि उक्त पदका दाबेदार रहेका थापाले नारायण वाग्‍लेको नियुक्तिसँगै…

सलमान खानलाई नेपाल ल्याउन नसकेपछि सिमान्त गुरुङ प्रहरी फन्दामा,ठगीको आरोप

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने नाममा ठगी गरेको भन्दै ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङलाई पक्राउ गरेको छ। ओडिसीले सलमानलाई ल्याउने नाममा लाखौं रुपैयाँ उठाए पनि…

कान्तिपुरको प्रधान-सम्पादकमा नारायण वाग्ले नियुक्त

काठमाडौं- कान्तिपुर पब्लिकेशन्सबाट प्रकाशित कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । कान्तिपुर व्यवस्थापनले शुक्रबार पूर्व सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी  दिँदै वाग्लेलाई थापाथलीस्थित…

चेल्सीले गर्‍यो प्रशिक्षक कोन्टेलाई बर्खास्त, च्याम्पियन्स लिगमा छनोट नभएको पीडा

लन्डन- इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ। चेल्सीले शुक्रबार कोन्टेलाई जिम्मेवारीबाट हटाएको हो। चेल्सीमा कोन्टे दुई वर्षअघि आबद्ध भएका थिए। त्यहाँ अझै उनको एक वर्ष…

तावा खोला किनारमा ५ हजार आँप र लिचीका बिरुवा राेपे स्थानीयले

सिन्धुली-खोलाले काटेर खेर गएको जमिनमा सिन्धुलीका स्थानीय बासिन्दाले झण्डै ५ हजार आँप र लिचीका बिरुवा रोपेका छन्। सिन्धुली र उदयपुरको सिमानामा पर्ने तावा खोलाले काटेर खेर गएको जमिनमा सिन्धुलीको दुधौली…

प्रदेश-३ का सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ३ का प्रतिनिधिसभाका सांसदहरुसँग छलफल गर्ने भएका छन्। दिँउसो तीन बजे सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा ओलीले प्रदेश नम्बर-३ को विकास, योजना र कार्यक्रमबारे छलफल…

विद्यार्थीलाई ५० हजारको छात्रवृत्ति प्राप्त गर्ने अवसर

काठमाडौ नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिकतहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स…

रियललाई रोनाल्डोको विकल्प हाजार्ड !

म्याड्रिड- स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि स्पेनिस क्लब रियल म्याड्रिडले उनको विकल्प खोज्न थालेको छ। रियलका लागि चार युरोपियन च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जिताएका ३४ वर्षीय रोनाल्डो दुई दिनअघिमात्र…

प्रधानमन्त्री ओलीले लिए आलमको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा शुब्रबार पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको…

दैनिक भास्करका समूह सम्पादक कल्पेशको निधन

एजेन्सी- भारतीय पत्रिका दैनिक भास्करका समूह सम्पादक कल्पेश याग्निकको निधन भएको छ। विहीबार राति साढे १० बजे इन्दौरस्थित काम गर्दा गर्दै हृदयघातले च्‍यापेपछि मुम्बइस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।…