लक्ष्मी बैंकका तीन नयाँ शाखा
काठमाडौँ लक्ष्मी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यसका साथै लक्ष्मी बैंकको शाखा संजाल ४५…