Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

अधिकांश क्षेत्रमा सामान्यतया मौसम बदली, तर लगातार झरी पर्ने सम्भावना छैन

काठमाडौं – पश्चिम तथा मध्यका अधिकांश क्षेत्रमा शनिबार दिनभर सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्वी पहाडी क्षेत्रमा पनि बदलीकै अवस्था रहने मौसमविद…

डिपिएल क्रिकेट : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा रुपन्देही

धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । अहिलेसम्म भएका तीन खेलमा एकमा जित निकालेको अत्तरिया…

आधा विश्व स्वास्थ्य सेवाबाट बाहिर, उपचार खर्चका कारण १० करोड मानिस गरिब बने

काठमाडौं – विश्व स्वास्थ्य दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिएको छ…

सलमानको जमानत मुद्दा हेरिरहेका न्यायाधीशको सरुवा, अब के हुन्छ ?

कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर हुँदै पाँच वर्षको जेल सजाय पाएका बलिवुड अभिनेता सलमान खानले जमानतका लागि अपिल गरेका छन् । तर सलमानको जमानत अपिलको सुनुवाई गरिरहेका न्यायाधीशको…

हिमालय रोडिजको दोस्रो संस्करण आउँदै, विजेतालाई २० लाख

काठमाडौं-  चर्चित रियालिटी साे 'हिमालय रोडिज' को दोस्रो संस्करणको अडिसन बैशाख पहिलो साताबाट सुरु हुने भएको छ। हिमालय रोडिजको अडिसन इटहरीबाट सुरु गरिने निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए। चितवनमा बैशाख…

काठमाडौं गोल्डेन्स प्ले अफमा

काठमाडौं- लगातार ४ जितपछि काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिगको प्लेअफमा पुगेको छ । प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा काठमाडौंले आज विराटनगर किङसलाई ५ विकेटले हरायो । टस जितेर पहिले…

अख्तियारको सचिवमा महेश्वर न्यौपाने, यी हुन् सरुवा भएका अन्य सचिवहरु

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा महेश्वर न्यौपानेको सरुवा भएको छ। अख्तियारमा रहेका राजन खनाललाई अर्थ मन्त्रालय लगे पछि सार्वजनिक खरिद अनुगमन कार्यालयका  न्यौपानेलाई अख्तियार लागिएको हो। सार्वजनिक अनुगमन कार्यालयमा…

ईश्‍वर पोखरेल कार्यबाहक प्रधानमन्त्री, बामदेव कार्यवाहक पार्टी अध्‍यक्ष

काठमाडौं- रक्षामन्त्री ईश्‍वर पोखरेल कार्यबाहक प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारतको राजकीय भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेपछि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्‍मेवारी दिइएको हो। यस्तै…

क्रस दी बोर्डरमा राष्ट्र बैंकमा कार्यकारी निर्देशक

पोखरा- उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को अर्को फरक शृंखला चैत २३ गते शुक्रबार हुने भएको छ। उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको…

मुसलमान भएका कारण सलमानलाई सजाय : पाकिस्तानी विदेश मन्त्री

बलिवुड अभिनेता सलमान खानलाई कालो हरिण मारेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय भएको छ । भारत राजस्थान जोधपुरको अदालतले २० वर्ष पुरानो मुद्दामा बिहीबार फैसला सुनाउँदै सलमानलाई…

२३ औँ सेकेण्डमै गोल, एथ्लेटिको मड्रिड विजयी

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा एथ्लेटिकोले स्पोटिङ लिस्बोनलाई २–० ले हराएको हो । एथ्लेटिकोको…

आर्सनलको शानदार जित, रामसी र लाकाजेटीको दोहोरो गोल

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले प्रभावशाली जित दर्ता गरेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले सिएसकेए मस्कोलाई ४–१ ले हराएको हो ।…

चैत २६ गते गोकर्णमा बहुभाषिक साहित्य सम्मेलन हुने

काठमाडौं-२०४६ सालको जनआन्दोलन सफल भएको चैत २६ गतेको अवसर पारेर काठमाडौंको गोकर्णमा बहुभाषिक साहित्य सम्मेलन हुने भएको छ। ३ नम्बर प्रदेशका एमालले प्रमुख सचेतक रामेश्वर फुयाल, साहित्यकारहरु गोविन्द घिमिरे, नारायण…

सात बुँदे घोषणापत्र जारी गर्दै सकियो एसियन ऊर्जा मञ्‍चको बैठक

काठमाडौं-एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको दोस्रो बैठक दिगो विकासका लक्ष्य पूरा गर्ने विषयलाई मुख्य प्राथमिकता दिँदै सम्पन्न भएको छ । बुधबारदेखि थाइल्याण्डको बैंककमा चलेको बैठकले सात बुँदे घोषणापत्र जारी…

के सलमान खान जेल जालान्?

काठमाडौं- भारत राजस्थानको जोधपुर अदालतले कालो हरिण मारेको आरोप प्रमाणित गर्दै बलिउड सुपरस्टार सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाएको छ। सलमान जेल जान्छन् वा जाँदैनन्, त्यो भने अहिले नै…

विपदबाट हुने क्षति न्यूनिकरण गर्न सरकार गम्भीर –गृहमन्त्री बादल

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा‘बादल’ले विपद्बाट हुने मानविय र भौतिक क्षतिलाई न्युनिकरण गर्न सरकार गम्भिर रहेको बताएका छन्। विपद जोखम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी कार्यकारी समितिको विहीबारको बैठकमा गृहमन्त्री बादलले विपद…