Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

बालक अपहरणमा दुईजना पक्राउ, बालकको उद्धार हुन बाँकी

काठमाडौँ - काठमाडौँको पेप्सीकोलाबाट अपहरणमा परेका ११ वर्षीय बालकको  अपहरण आरोपमा एक महिलासहित दुईजना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरे पनि बालक अपहरणमुक्त हुन सकेका…

महेश राणाको तेस्रो कृति महागुरु बजारमा

काठमाडौँ- एबीसी टेलिभिजनमा कर्पोरेट आइकन कार्यक्रम सञ्चालक महेश राणाको तेस्रो कृतिको रुपमा महागुरु नामक नयाँ पुस्तक सार्वजनिक भएको छ । श्री कालभैरव भगवानसँग लेखक आफैँले गरेको वार्ता शैलीमा लेखिएको यो…

काठमाडौँमा फ्ल्याट भाडामा लिएर यौन धन्धा,दुई महिला पक्राउ

काठमाडौँ- यौन धन्धा स‌चालन  गरेको आरोपमा काठमाडौँ प्रहरीले लाजिम्पाटबाट दुई जना महिलालाई पक्राउ गरेको छ। ती महिलाले फ्ल्याट भाडामा लिएर यौन व्यवसाय स‌चालन गरेको प्रहरीको आरोप छ। पक्राउ पर्नेमा २८ वर्षीय प्रिया…

काठमाडौँबाट ११ वर्षीय बालक अपहरित, लाखौँ रकम फिरौती माग

काठमाडौँ - काठमाडौँको काडाँघारीबाट ११ वर्षीय बालक अपहरणमा परेका छन् । सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्काको अपहरण भएको हो । आइतबार बेलुकादेखि हराएका बालकको परिवारसँग अपहरणकारीले लाखौँ…

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौँ- राष्ट्रियसभाको सोमबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । राष्ट्रियसभाका…

रोनाल्डोको तयारी नयाँ क्लबमा नयाँ सिजनका लागि

क्रिष्टियानो रोनाल्डोले नयाँ क्लबबाट नयाँ सिजनको तयारी तीब्र पारेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले अहिले तीब्र प्रशिक्षणमा छन् । युभेन्टसको प्रि–सिजनका खेलमा मैदान नउत्रिएका…

भोक र तिर्खाले व्याकुल अवस्थामा ११ बालबालिकाको उद्धार

प्रहरीले अमेरिकाको न्यु मेक्सिको राज्यको ग्रामीण क्षेत्रमा कुपोषित अवस्थामा रहेका ११ बालबालिकाको उद्धार गरेको छ । न्यु मेक्सिकोको ग्रामीण मरुभूमिमा कुपोषणको गम्भीर अवस्थामा रहेका १ देखि १५ वर्ष उमेरका ११…

घुमाउनेमा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन – पहिरोका कारण नारायणगढ–मुग्लिनसहितका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने भन्ने ठाउँमा सोमबार बिहान पहिरो जाँदा बाटो अवरुद्ध भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जानकारी दिएका…

कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम?

काठमाडौँ – देशभरको मौसम बदली भइ धेरै ठाउँमा पानी परिरहेकाले सोमबार विभिन्न ठाउँमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा भारी तथा अधिकांश ठाउँमा मध्यम…

देशभर वर्षा, भक्तपुरसहितका ठाउँमा बाढीको जोखिम

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा सोमबार बिहानैदेखि पानी परेको छ । दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा…

म्यानचेस्टर युनाइटेडलाई मोरिन्होको चेतावनी–‘केही दिन बाँकी छ, पर्ख र हेरको अवस्थामा छु

टिमलाई बलियो नबनाएमा म्यानचेस्टर युनाइटेडले सुरु हुन लागेको सिजनमा निकै कठिनाइ भोग्नुपर्ने प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् । यो सिजनको खेलाडी किनबिच (ट्रान्सफर विण्डो) बिहीबार सकिँदैछ । बिहीबारसम्ममा टिमलाई बलियो…

म्यानचेस्टर सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि, अग्युरोले गरे दुवै गोल

इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन म्यानचेस्टर सिटीले कम्युनिटी सिल्ड फुटबलको उपाधि पनि जितेको छ । आइबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले उपाधि जितेको…

इन्डोनेसियामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या ८० नाघ्यो

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८० नाघेको छ । इन्डोनेसियाको लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार बेलुका गएको भूकम्पका कारण कम्तिमा ८२ जनाको ज्यान गएको पुष्टि भएको सरकारी…

स्वीजरल्याण्डमा विमान दुर्घटना, पाइलट सहित बीस यात्रुकै मृत्यु

जेनेभा- बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।…

बंगलादेशमा प्रदशर्नकारीको आक्रमणबाट पाँच फोटो पत्रकार घाइते

एजेन्सी- बंगलादेशमा सत्तारुढ दल निकटका विद्यार्थी नेताहरुले गरेको प्रदर्शनमा पाँचजना फोटो पत्रकार घाइते भएका छन्। आइतबार बंगलादेश छात्र लिगले गरेको प्रदर्शनको तस्बिर खिच्‍ने क्रममा उनीहरु घाइते भएका हुन्। साइन्स ल्‍याबमा…

एनसेलले ल्यायो ‘फुच्चे प्याक’

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लगि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र रु ५ (कर सहित रु ६.३८) मा २५…