संसदमा डा. केसीको जीवन रक्षा सम्बन्धी प्रस्तावमा छलफल सुरु
काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल सुरु भएको छ । नयाँ बानेश्वरमा रहेको…