अर्को हेलिकप्टरको कार्गोसँग ठोक्किँदा हेलिकप्टर दुर्घटना
साइबेरियाको पूर्वी क्षेत्रमा रुसी हेलिकप्टर दुर्घटना भएको छ । एमआई–८ हेलिकप्टर क्रास्नायार्स्क क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ । हेलिकप्टरमा रहेको तीन चालकदलका…