Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

गाउँदै दक्षिण कोरियाली कलाकार, ताली बजाउँदै उत्तर कोरियाली नेता किम

उत्तर कोरियाका लागि यो आइतबार खास बन्यो । उत्तर कोरियाका नेता किम जोङ–उन राजधानी प्योङयाङमा भएको एक सांगीतिक कार्यक्रममा सहाभागी मात्रै भएननन्, ताली बजाएर कलाकारको हौसला पनि बढाए । किमले…

१२८ अमेरिकी सामानको सीमा शूल्क २५ प्रतिशत बढ्यो

चीनले अमेरिकालाई जस्तालाई त्यस्तै जस्तो जवाफ दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिका निर्यात गर्ने सामानमा सीमा शूल्क बढाएपछि चीनले पनि अमेरिकाले आफ्नो देशमा निर्यात गर्ने सामानमा २५…

आर्सनलले जित्यो, अन्तिमको १५ मिनेटमा ३ गोल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले स्टोक सिटीलाई ३–० ले हराएको हो । रेलिगेशन जोनमा रहेको स्टोकसँग…

२८ वर्षपछि चेल्सीमाथि टोटनह्यामको पहिलो जित

टोटनह्यामले २८ वर्षको प्रशिक्षापछि पहिलोपटक चेल्सीलाई हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले एन्टोनी कोन्टेको टिम साबिक विजेता चेल्सीलाई ३–१ ले…

‘राष्ट्रिय पुननिर्माण प्राधिकरणको कामसँग असन्तुष्ट छु’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै…

प्रधानसेनापती क्षेत्रीले शान्ती मिसनको निरिक्षण गर्ने , बलाधिकृत थापालाई कामू जिम्मेवारी

काठमाडौं- प्रधानसेनापती राजेन्द्र क्षेत्री कंगो र दक्षिण सुडानमा शान्ती स्थापनार्थ खटिएको युएन मिसन टोलीको स्थलगत निरिक्षण गर्ने भएका छन्। क्षेत्री नेतृत्वको चार सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थाशन गर्ने अार्मीको जन…

पारसको टोली पराजित, महेन्द्रनगरको शानदार ब्याटिङ

काठमाडौं- धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर  किङ्स पहिलो खेलमै पराजित भएको छ। आईतबार भएको खेलमा महेन्द्रनगर यूनाइटेडले विराटनगरलाई ३३ रनले हरायो। पहिला ब्याटिङ…

वीर अस्पतालमा अमेरिकी नागरिकद्वारा आत्महत्या

काठमाडौं-  अध्यागमनको अनुसन्धानमा रहेका एक अमेरिकी नागरिकले वीर अस्पतालमा अात्महत्या गरेका छन्। ५२ वर्षीय जोनले अस्पतालको छैटौं तलाबाट हाम फालेर अात्महत्या गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले जानकारी दिए।…

बढेन लसुन र प्याजको उत्पादन

ललितपुर-उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन…

उपभोग्‍य वस्तुको बारेमा जानकारी दिन ‘विज्ञापन सर्च’

काठमाडौः उपभोग्‍य वस्तुहरुको विषयमा भरपर्दो जानकारी दिन विज्ञापन सर्च नामक वेब पोर्टल बजारमा आएको छ। सर्वसाधारण उद्योग, व्यापारिक प्रतिष्ठान, संघ, सस्था को दैनिक पात्र-पत्रिकामा प्रकाशित तथा प्रसारित विज्ञापनहरु र कर्मचारी…

कांग्रेसले खड्काको निधनमा १३ दिनसम्म बार्ने

काठमाडौं-  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकले पाँच दिन कांग्रेसका कार्यालयहरु बन्द गर्ने, सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने…

अबदेखि युएई जान प्रहरी रिपोर्ट नचाहिने

काठमाडौं- नेपाली कामदारलाई अबदेखि रोजगारीका लागि युएई जाँदा प्रहरी रिपोर्ट नचाहिने भएको छ। आइतबार देखि युएई जाने कामदारसँग प्रहरी रिपोर्ट नमागिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए।…

सुरसुधाका सितारवादक विजय वैद्यको निधन

काठमाडौँ- नेपाली शास्त्रीय संगीतलाई अन्तर्राष्टिय स्तरमा पुर्‍याउने सीतारवादक विजय वैद्यको आइतबार बिहान ५:३० मा निधन भएको छ। सुरसुधाका एक स्तम्भ वैद्य लामो समयदेखि छाती र कलेजोको रोगले ग्रस्त थिए। ५२…

रुपन्देही ६१ रनमा सिमित, अत्तरिया ९ विकेटले विजयी

काठमाडौं- धनगढी प्रिमियर लिग क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा सीवाईसी अत्तरिएयाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेटले पराजित गर्दै शानदार जीतको सुरुवात गरेको छ। अत्तरियाले कसिलो बलिङ गर्‍यो। पहिला ब्याटिङ गरेको रुपन्देही…

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

जय प्रकाश आनन्द - कार्तिक १५, ०५९ मा नियतिले खुमबहादुर खड्का र मलाई थुनाको एउटै कोठामा पुर्‍यायो । पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई पनि अख्तियारले थुनामा राख्ने निर्णय गरेको हुदां हामीसंगै…

नो नेइमार, नो टेन्सन : पिएसजीले जित्यो उपाधि

विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट आएका स्टार स्ट्राइकर नेइमार नभए पनि पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा आफ्नो दबदबा कायम राखिरहेको छ । लिग वानमा प्रभावशाली प्रदर्शन गरिरहेको पिएसजीले फ्रेन्च लिग…