नेपालको ७ विकेट,१५८ रन
काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ। टस जितेको नेपालले ३७ ओभरमा ७ विकेट गुमाएर एक सय ५८ रन जोडेको छ।कप्तान पारसले ५१ रन…