Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

विश्वकप बन्यो बिदाई गीत

रुसमा जारी विश्वकप फुटबलमा अब चार देश मात्रै बाँकी छन् । फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसियाले उपाधि यात्रा कायम राख्नका लागि अन्तिम तयारी गरिरहेका छन् । तर यो विश्वकप फुटबलका…

संसदमा आज डा. केसीको जीवन रक्षा सम्बन्धी प्रस्तावमा छलफल हुने

काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा सम्बन्ध सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको…

केही ठाउँमा ठूलो पानी पर्ने, देशभर मौसम बदली

काठमाडौँ – देशभरको मौसम सोमबार दिनभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले पूर्वदेखि पश्चिम सबै क्षेत्रमा बदली भएको मौसमविद वरुण पौडेलले जानकारी…

बेलायतमा ब्रेक्सिट मन्त्रीले दिए राजीनामा

बेलायती सरकारका ब्रेक्सिट मन्त्री डेविड डेविसले राजीनामा दिएका छन् । प्रधानमन्त्री टिरिजा मे ब्रेक्सिट योजनालाई मन्त्रीपरिषदले अनुमोदन गरेको केही दिनमै ब्रेक्सिट मन्त्री डेविसले राजीनामा दिएका हुन् । ब्रेक्सिटको पक्षमा रहेकाहरुले…

बार्सिलोना छोडेर पाउलिन्हो फेरि चीन तर्फ

ब्राजिलका मिडफिल्डर पाउलिन्होले स्पेनिस क्लब बार्सिलोना छोडेका छन् । पाउलिन्हो बार्सिलोना छाडेर फेरि चाइनिज सुपर लिग क्लब ग्वानझाओ एभरग्रान्ड जाने भएका हुन् । उनी गएको सिजन एभरग्राण्डबाट बार्सिलोना गएका थिए…

मेस्सीलाई रोकियो, अब केनको पालो

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले आफ्नो टिमले विश्वकपमा लियोनल मेस्सीलाई रोकिसकेकाले इंग्ल्याण्डका कप्तानलाई ह्यारी केनलाई पनि रोक्ने बताएका छन् । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति क्रोएसियाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ…

स्पेनका प्रशिक्षकले दिए राजीनामा

रुसमा जारी विश्वकपमा स्पेनको प्रशिक्षकको भूमिकामा रहेका फर्नान्डो हिइरोले पदबाट राजीनामा दिएका छन् । स्पेन रुस विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । उसलाई घरेलु टोली रुसले अन्तिम १६ को…

४ बालक गुफाबाट बाहिर, बाँकी ९ जना उद्धारको पर्खाईमा

थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धार अभियान राम्रोसँग अघि बढीरहेको उद्धार अभियानका प्रमुखले बताएका छन् । अहिलेसम्म फसेका मध्ये चार बालकलाई गुफाबाट बाहिर जमिनमा निकालिएको…

बालश्रम निवारण सम्बन्धि राष्ट्रिय गुरुयोजना पारित

काठमाडौँ– बालश्रम निवारण सम्वन्धी राष्ट्रिय गुरुयोजना पारित भएको छ । १० वर्षभित्रमा नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गरी मुलुकलाई बालश्रम रहित बनाउने लक्ष लिइएको छ । आइतबार साँझ सम्पन्न…

राष्ट्रसंघ प्रतितिनिधि भट्टराई पनि तानिए, मन्त्रीपरिषद्‌ले के के गर्‍यो अन्‍य निर्णय ?

काठमाडौं-मन्त्रीरिषद् बैठकले आइतरबार बेलुकी राष्ट्रसंघका स्थाइ प्रतितिनिधि दुर्गा भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बैठकले उनलाई साउनभित्र फिर्ता भइसक्‍न पनि सूचना जारी गरेको छ। यस्तै  राजदूत नियुक्ति सम्बन्धि कार्यविधि समेत…

भेरी अञ्‍चल अस्पताललाई प्रदेश स्तरीय बनाउन सम्भाव्‍यता अध्ययन

नेपालगञ्‍ज -नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउनका लागि सभ्याब्यता अध्ययन थालिएको छ ।सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा, प्रदेश नम्बर ५, बुटवलले बाँकेको नेपालगञ्ज, दाङको तुलसीपुर र रुपन्देहीको बुटवलमा…

अधिकारी हत्या आरोपी पौडेललाई छोरा र छोरीले नै सर्वोच्चमा बुझाए

काठमाडौं- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोपीमध्येका एक छविलाल पौडेललाई आइतबार परिवारले नै सर्वोच्च अदालतमा बुझाएका छन्। माइक्रोबस चढेर आएका पौडेलका छोरा र छोरी सर्वोच्च प्रशासन समक्ष ६८ वर्षे बुबालाई…

थाइल्‍याण्डको गुफामा दुई हप्ताअघि फसेका दुई बालकलाई सुरक्षित निकालियो

काठमाडौं- उत्तरी थाइल्याण्डको एक गुफामा बाढी आएर फसेका १२ बालबालिकामध्‍ये दुई बालबालिकालाई आइतबार सुरक्षित बाहिर निकालिएको छ। उनीहरु गत जुन १३ मा फसेका थिए। गुफा क्षेत्रमा गोताखोर, स्वास्थ्यकर्मी टिम र…

मलेसियाका अवैधानिक नेपालीलाई सहयोग गर्न दूतावासका कर्मचारी पेनाङ्ग र जोहोर जाने

काठमाडौँ-मलेसियास्थित नेपाली दूतावासले गैरकानूनी रुपमा बसेका नेपालीलाई फर्काउन कन्सुलर सेवा सम्बन्धि एक दिने कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा एकतर्फी यात्रा अनुमती पत्र जारी गर्ने दूतावासले जनाएको छ । आगामी असार…

टोकियोको ‘डोम सिटी हल’मा नेपथ्यको दमदार प्रस्तुति

टोकियो- नेपाली लोक रक ब्‍याण्ड नेपथ्‍यले जापानमा रहेका नेपाली संगीतप्रेमीहरुलाई आफ्‍नो दमदार प्रस्तुति चखाएका छन्। जापानको ‘टोकियो डोम सिटी हल’ मा आयोजित सांगीतिक कार्यक्रममा जापानी नागरिकहरु समेतको सहभागितामा नेपथ्‍यले प्रस्तुति…

दूग्ध व्‍यावसाय धरासायी, सुधारका लागि विज्ञका यस्ता छन् १४ सुझाव

काठमाडौँ-नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोष्टा) ले दूधमा कोलिफर्म र खाने सोडा लगायतका रसायन भेटिएको भन्दै सुधारका लागि सुझाव दिएको छ। आइतबार विज्ञप्ति जारी गर्दै संघले खाद्यपदार्थको गुणस्तर तथा…