Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

नेप्से र निक्षेप तथा कर्जा सूरक्षण कोषका सिइओ बर्खास्त

काठमाडौं- अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई बर्खास्त गरेको छ। गत बुधबार  मन्त्रीपरिषद्ले भदौ १४ गते पछि शेरबहादुर देउवा नेतृत्वको…

अस्थायी शिक्षकको माग पूरा गर्न राजपाको माग

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले अस्थायी शिक्षकको माग पूरा गर्न माग गरेको छ । असार २१ गतेदेखि खुल्ला मंचमा आमरण अनसन बसेका अस्थायी तथा करार शिक्षकको माग पूरा गर्न…

लाउडा काण्डको आरोप लागेका श्रेष्ठ विज्ञ समूहको सूचीबाट हटाइए

काठमाडौँ- पर्यटनमन्त्री रबिन्द्र अधिकारीले विज्ञ समूहबाट हरिभक्त श्रेष्ठलाई हटाएका छन्। पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहमा लाउडा काण्डमा संलग्न भएको आरोप लागेका श्रेष्ठलाई राखेको भन्दै आलोचना भएको थियो। पर्यटन मन्त्रालयमा…

एक वर्षभित्र गौतमबुद्ध विमानस्थल सञ्‍चालन गर्छौ-मन्त्री अधिकारी

काठमाडौँ- आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ। वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन…

उतारचढावपुर्ण सेयर बजारमा झिनो अंकको गिरावट

काठकाडौं- उतारचढाव पुर्ण सेयर बजार झिनो अंकले ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन दिनभरिमा ४८ करोड २३ लाख रुपैयाँ  बराबरको  सेयर कारोबार हुदाँ १२ लाख ४१ हजार कित्ता सेयर…

‘तिमी बाँचेर यो देश मर्छ भने’का लागि गायक प्रसाईलाई नेशनल सङ अवार्ड

काठमाडौं- गायक सुराच प्रसाईले ओएस नेपाल म्युजिक अवार्डको नेशनल सङ विधामा अवार्ड जितेका छन्। आइतबार आयोजित अवार्ड विजेता घोषणा तथा वितरण समारोहमा प्रसाईले गाएको 'तिमी बाँचेर यो देश मर्छ भने'…

उपकुलपति पक्राउ घटनाले अन्तर्राष्ट्रिय बेइज्जत : कांग्रेस

काठमाडौँ - सरकारले क्यानडा जान लागेका उपकुलपतिलाई विमानस्थलबाट पक्राउ गरेर आफ्नो अनुदार चरित्र प्रष्टाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ। यस घटनाले अन्तराष्ट्रिय समुदायमा नेपालको छवि बिग्रिएको पनि…

अमेरिकामा बाटोमा हिँड्दै गरेका भारतीय विद्यार्थीको गोली हानी हत्‍या

काठमाडौं- अमेरिकाको क्यान्सस शहरमा शनिबार साँझ बाटोमा हिँड्दै गरेका भारतीय विद्यार्थीको गोली हानी हत्‍या गरेको छ। बाटोमा हिडिहेको बेला कुनै व्यक्तिले पछाडिबाट गोली हानी हत्‍या गरेको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन्।…

प्रधानमन्त्रीको टाउकामा दम्भको श्रीपेच टल्कियो : कांगेस प्रवक्ता शर्मा 

काठमाडौँ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको टाउकामा दम्भको श्रीपेच टल्किएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई राजनीतिमा आउन चुनौती दिएपछि कांग्रेस प्रवक्ता…

एक करोड १२ लाखसहित वीरगञ्जबाट एकजना पक्राउ

काठमाडौँ – प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक करोड १२ लाख रुपैयाँसहित वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार १८ वर्षका युवकलाई पक्राउ गरेको हो । आफ्नै घरमा…

अब स्न्यापच्याटबाट एकै पटकमा १६ जनासँग कुरा गर्न सकिने

काठमाडौं- युवापुस्ता माझ लोकप्रिय सामाजिक सञ्‍जालको एप्लिकेशन स्न्यापच्याटले नयाँ ग्रुप भिडियो च्याट फिचर लिएर आएको छ।  स्न्‍यापच्याटले भित्र्याएको यो नयाँ फिचरमा एकैपटकमा १६ जना प्रयोगकर्ताले एक-आपसमा च्याट…

गुफामा फसेका बालकलाई बाहिर निकाल्न उद्धार टोली गुफामा

थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धार अभियान सुरु भएको छ । उद्धार टोली आइतबार पौने ९ बजे गुफामा प्रवेश गरेको टोलीका प्रमुख नारोङ्गसाक ओसोटानाकोर्नले बताए…

उपकुलपतिमाथि भएको व्यवहारको विरोध

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत…

इंग्ल्याण्डका फ्यानले गरे जितको उन्मादमा तोडफोड

मैदानमा रहेका खेलाडीको मनोबल रंगशालामा रहेका दर्शकको साथ र विश्वभर रहेका उनीहरुका समर्थकको मायााले थप बलियो हुन्छ । जितको खुशी समर्थकले बढाइदिन्छन् भने हारको पीडामा उनीहरु नै सहारा बन्छन् ।…

फेरि खेल्ने शक्ति जुटाउन कठिन : नेइमार

विश्वकपबाट बाहिरिँदाको पीडा भयानक नै हुन्छ, त्यसमाथि अघिल्लो विश्वकपमा चोटका कारण खराब अनुभव र त्यो बेलाको सपना पनि जोडिको विश्वकपबाट बाहिरिँदा पक्कै मुश्किल पर्छ । यस्तै भएको ब्राजिलका सुपर स्टार…

एनआईसी एसिया बैंकद्धारा सोलारबत्ति र सिसिटिभी क्यामेरा जडान

काठमाडौँ- एनआई सी एसिया बैंकले काभ्रेपलाञ्चोकको उग्रचण्डी भगवति मन्दिर नालामा सोलारवत्ती तथा सिसिटिभी क्यामेरा जडान गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जडान गरेका सोलारवत्ती तथा सिसिटिभी क्यामेरा एक समारोहकाबिच उग्रचण्डीनाला…