एेरीको धरापमा ‘डेन्जरम्यान बारेस्सी’,नेपालको सम्भावना बढ्यो
काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले दुई सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेदरल्यान्ड्सले ३६ ओभरको समाप्तीमा ६ विकेट गुमाएर एक सय ४३ रन जोडेको छ।…