Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

जिम्बाबे चुनाव : विपक्षी प्रदर्शनकारीमाथि गोली प्रहार, तीनजनाको मृत्यु

जिम्बाबेको राजधानी हरारेमा प्रदर्शन गरिरहेका विपक्षी दलका समर्थकमाथि प्रहरीले गोली प्रहार गरेको छ । गोली लागेर तीनजनाको ज्यान गएको पुष्टि भएको छ । प्रदर्शनमा रहेको विपक्षी गठबन्धन एमडिसीले प्रहरी कारबाहीको…

विराट कोहलीले जो रुटलाई रन आउट गरे, अनि दिए जवाफ

बर्मिङ्गहमको एजबस्टनमा सुरु भएको भ्रमण टोली भारतसँगको टेस्ट क्रिकेट शृङ्खलाको पहिलो टेस्टको पहिलो दिन घरेलु टोली इंग्ल्याण्डले ९ विकेटको क्षतिमा २८५ रन बनाएको छ । पहिलो दिन भरातीय बलरले इंग्ल्याण्डको…

१७ सेकेण्ड बाँकी हुँदा गोल, त्यसपछि पेनाल्टी सुटआउट

नयाँ सिजनको तयारीमा रहेको आर्सनलले अर्को इंग्लिस क्लब चेल्सीमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आयरल्याण्डको डब्लिनमा भएको खेलमा आर्सनलले चेल्सीलाई टाइब्रेकरमा ६–५ ले हराएको हो…

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यात्रा हारबाट

काठमाडौं-  एकदिवशीय अन्तर्राष्ट्रिय-ओडिआई क्रिकेटमा नेपालको सुरुवात राम्रो रहन सकेन। आफ्नो पहिलो ओडीआई खेलमा नेपाल,नेदरल्यान्ड्ससँग ५६ रनले पराजित भयो।   १९० रनको लक्ष्य पाएको नेपालले ४१ ओभर ५ बलमा सबै विकेट…

एकै पटक ४६ एसपी र ९५ डीएसपीको सरुवा

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले ४८ प्रहरी उपरीक्षक(एसपी) को सरुवा गरेको छ। एसपीको सरुमा हुदाँ १४ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्। बुधबार सर्लाही, रुपन्देही, मकवानपुर, रौतहट, सिन्धुपाल्चोक, सप्तरी, झापा, उदयपूर,…

नेपालको सय रन पूरा, संकट अझै कायमै

काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय-ओडिआई क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले २६ ओभरमा ५ विकेट गुमाएर  एक सय ४ रन जोडेको छ। ८५ रन जोड्दा एक विकेट…

जन्‍मदिनमा बलिउड नायिका सडकमा माग्‍ने भएर नाचिन्

एजेन्सी- चर्चामा आउन कुनै पनि बलिउड नायक वा नायिकाहरुले अनेकन हर्कतहरु गर्दै आएका छन्। उनीहरु कहिले समुन्द्र र कहिले कहाँ आफ्ना हर्कतहरु देखाएर चर्चामा आइरहन चाहन्छन्। यस्तै एउटा रमाइलो हर्कत…

दुई रनमा तीन विकेट झरेपछि नेपाल संकटमा

काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय-ओडिआई क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले २१ ओभरमा ४ विकेट गुमाएर   ९२ रन जोडेको छ। ८५ रन जोड्दा एक विकेट गुमाएको नेपालले…

कप्तानले कप्तानलाई आउट गरे, पारस १२ रनमा सिमित,ज्ञानेन्द्र पनि आउट

काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय-ओडिआई क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले १९ ओभरमा ३ विकेट गुमाएर   ८७ रन जोडेको छ। नेपालले ५८ रन जोड्दा अनिल शाह आउट…

पहिलो ओडिआई अर्धसतक ज्ञानेन्द्रको नाममा, नेपाल बलियो स्थितिमा

काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय-ओडिआई क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले १८ औं ओभर चलिरहँदा एक विकेट गुमाएर   ८२ रन जोडेको छ। नेपालले ५८ रन जोड्दा अनिल…

पत्रकार थपलियाको उपचारमा हेल्चेक्र्याँइ भएको परिवारजनको आरोप

काठमाडौँ- पत्रकार यादव थपलियाकी पत्नी गंगा खतिवडा थपलियाले अस्पतालको लापरबाहीले श्रीमानको मृत्यु भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी छन्। काठमाडौँ मेडिकल कलेजमा उपचार क्रममा पत्रकार थपलियाको गत…

५८ रनमा नेपालको पहिलो विकेट,अनिल शाह २१ रनमा आउट

काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले १३ ओभरमा एक विकेट गुमाएर ६२  रन जोडेको छ। नेपालले ५८ रन जोड्दा अनिल शाह आउट…

विकेट नगुमाई नेपालको ५० रन पुरा,अब १३९ रन आवश्यक

काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले १० ओभरमा विकेट नगुमाई  ५० रन जोडेको छ। ओपनरद्धय ज्ञानेन्द्र मल्ल ३०  र अनिल शाह १९…

पोखरामा लागूऔषध सहित एक पक्राउ

पोखरा- पोखरा लेखनाथ महानगरपालिका वडा न १७ मा बुधबार एक जना लागु औषध सहित पक्राउ परेका छन्। धादिङ बैरेनी ८ घर भइ हाल पोखरा महानगरपालिका ९ नयाँ बजार बस्ने वर्ष…

१९० रनको लक्ष्य पछ्याउँदै नेपाल, सम्हालिएर खेल्दै

काठमाडौं- नेपालले आफ्नो  पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा  १९० रनको लक्ष्य पाएको छ। नेपालले पाँच ओभरमा विकेट नगुमाई  २१ रन जोडेको छ। ओपनरद्धय ज्ञानेन्द्र मल्ल १२  र अनिल शाह ८…

धरौटी बढाए पूर्व र अन्तिम स्वीकृति नलिने, म्यानपावरको लाइसेन्स सरकारलाई बुझाउने

काठमाडौँ– वैदेशिक रोजगार व्यवसायीहरुले सरकारले म्यानपावर कम्पनीको धरौटी बढाए इजाजत बुझाउने निर्णय गरेका छन्। लामो लफडापछि सकिएको व्यवसायीको भेलाले सरकारले धरौटी बढाउने प्रक्रिया तत्कालै नरोके कार्यालय बन्द गरेर इजाजत बुझाउने…